मेरो गल्ती हो भने हत्कडी नै लगाएर थुनिदिनुस: कुमार कट्टेल ‘जिग्री’

नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हाँस्य टेलिसिरियल ‘भद्रगोल’ र ‘सक्किगो नि’ बीच विवाद चर्केको छ । मिडिया हबले भद्रगोलका पात्र र चरित्र चोरेको आरोपमा ‘सक्किगो नि’ टिमविरुद्ध प्रहरीमा उजुरी दिएपछि विवाद चर्केको हो ।

हास्य कलाकार ‘पाँडे’ र ‘जिग्री’ बिरुद्ध प्रहरीमा उजुरी

काठमाडौं । हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’ लगायतको समूहबिरुद्ध प्रहरीमा उजुरी गरेको छ ।

प्याजेन्ट नेपालले बिराटनगरमा फेशन शो आयोजना गर्दै, भाग लिन ईच्छुक मोडलहरुले अडिसन दिन सकिने

देशका विभिन्न शहर लगायत विदेशमा सफल ईभेन्ट, फेशन शो लगायतका कार्यक्रमहरु आयोजना गरेर ख्याती कमाउन सफल प्याजेन्ट नेपालले हालै बुटवलमा भव्य रुपमा सम्पन्न गरेको प्याजेन्ट नेपाल बुटवल फेशन शो पश्चात पूर्वान्चलको बिराटनगरमा पूर्वान्चल फेशन शो गर्ने भएको छ । नेपालका चर्चित फेशन डिजाईनरहरुले तयार पार्ने उत्कृष्ट, फरक एवं नयां शैलीका डिजाईनमा तयार पारिएका पहिरनलाई राष्ट्र […]

लिलामे माइलो नाटकको तयारी प्रारम्भ

काठमाडौं मौलिक र सामाजिक परिवेषमा आधारित नेपाली लोक नाटक लिलामे माइलो तयारी भैरहेको छ क’ञ्ज नाटक घरको प्रस्त’ति रहने नेपाली लोक नाटक लिलामे माईलो मोरङ जिल्लाको पर्यटकीय क्षेत्र लेटाङआसपासको मगर सम’दायलाई आधार बनाएर तयार गरिएको छ  नाटक मंसिर महिनाको ४ देखी प’स ७ गते सम्म क’ञ्ज नाटक घरमा मञ्चन ह’ने छ एक महिना सम्म क’ञ्ज […]

अन्तर्रा्ष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिस्टर टुरिज्म एण्ड कल्चर युनीभर्स’ हुदै

अन्तर्रा्ष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस एण्ड मिस्टर टुरिज्म एण्ड कल्चर युनीभर्सको प्रदेश न ३ को पहिलो अडिसन राउन्ड सम्पन्न भएको छ । राजधानीको नयां बानेश्वर स्थित रोयल एलिनाज क्याफेमा भएको उक्त अडिसनमा उल्लेख्य रुपमा ईच्छुक सहभागीहरुले अडिसन दिएका थिए । कार्यक्रमको निर्णयक मन्डलमा नायिका सुरक्षा पन्त, कोरियोग्राफर आश्विनी झा, कोरियोग्राफर सृष्टि घिमिरे र व्यवसायी रजत काब्रा […]

‘हिमालय ब्युटी पेजेण्ट २०१८’को उपाधि सुजाता देउजाले जित्न सफल

‘हिमालय ब्युटी पेजेण्ट २०१८’को उपाधि सुजाता देउजाले जितेकी छिन् । काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा हिमालय प्याजेण्ट द्वारा आयोजित ‘‘हिमालय ब्युटी पेजेण्ट २०१८’ मा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै सुजाताले उक्त उपाधि जित्न सफल भएकी हुन् । उक्त प्रतियोगितामा अन्जना ज्योति फस्ट रनर अप, बिमिता खत्री सेकेन्ड रनरअप त्यसैगरी अनिशा घिसिङ थर्ड रनरअप बन्न सफल भए […]

साइना कुँवर ‘ मिस टुरिज्म वर्ल्डवाइड नेपाल २०१८

परेली मिडियाले राजधानीको राष्ट्रिय नाचघर,जमलमा आयोजना गरेको ‘ मिस टुरिज्म वर्ल्डवाइड नेपाल २०१८ मा काठमाडौको न्याथम कलेजकी साइना कुँवरले हात पार्न सफल भएकी छिन् । कुँवरले मिस टुरिज्म नेपाल २०१८ मा आफ्ना १४ प्रतियोगीहरुलाई पछि पार्दै शीर्ष ताज संगै मिस फ्रेन्डशिप को अवार्ड जितेकी हुन् । त्यसैगरी आयुश्मा पोखरेलले फष्ट रनरअपको ताज हात पारीन भने […]

‘सकेको तिरौँला, नत्र फिरीमा’ मण्डलामा

नाटक ‘सकेको तिरौँला, नत्र फिरीमा’ यहि साउन १८ देखि भदौ १० सम्म मण्डला थिएटर अनामनगरमा मञ्चन हुने भएको छ । विकाश जोशी निर्देशित तथा अनुवादित नाटकमा सरिता गिरी, प्रमिला खनाल, अनुपम शर्मा,  बिजय बराल,  उमेश तामाङ्ग लगायतका कलकारहरुको अभिनय रहने छ ।

सिमाले हात पारिन मिसेस नेपाल आईकन पांचौ संस्करणको ताज

काठमाडौं : एएनपी मिडिया हाउसद्वारा बिवाहित महिलाहरुका बिच शनिबार राजधानीमा सम्पन्न सौन्दर्य र प्रतिभामूलक प्रतियोगितामा सातदोबाटो, ललितपुरकी सीमा भुर्तेल मिसेस नेपाल आईकन २०१८ भएकी छिन् । मिसेन नेपाल आईकन २०१८ भए वापत उनले पुरस्कारस्वरुप स्कुटर पाएकी छिन् ।  उपाधिका साथ मिसेस फोटोजेनिक र मष्ट ट्यालेन्ट उपउपाधिको विजेता पनि भएकी छिन्। गीत संगीतको प्रस्तु्तिका साथ जमलस्थित […]

श्वेता र भाईचुङ्गले हात पारे नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१८ को उपाधि

नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१८ को उपाधि स्वेता तिमल्सिना र भाइचुङ राइले जितेका छन । महिला तथा पुरुषहरुको लागि मोडल सङस नेपाल प्रालिले आयोजना गरेको नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१८ दोश्रो सिजनको अन्तिम प्रतिश्प्रधा राष्ट्रिय नाचघर जमलमा भब्यताको साथ सम्पन्न भएको थियो । एघार जना अन्य प्रतिश्प्रर्धिहरुलाई पछि पार्दै स्वेता तिमल्सिनाले बिजेताको ताज चुम्न […]

मण्डलामा ‘राजेन्द्र लक्ष्मी’

राजेन्द्र राज्य लक्ष्मी देवी शाहको वास्तविक जीवनमा आधारित भई लेखिएको नाटक ‘राजेन्द्र लक्ष्मी’ मण्डला थिएटर अनामनगरमा प्रदर्शन भइरहेको छ ।राजेन्द्र राज्य लक्ष्मी देवी शाह नेपालकी पहिलो रानी हुन् जसले सासन सत्ता आफ्नो हातमा लिएर राज्य संचालन गरेकी थिइन् । उनको आठ बर्षे शासन कालमा पृथ्वी नारायण शाह द्वारा थालनी गरिएको राज्य एकीकरण प्रक्रियालाई निरन्तरता दिएकी […]

सुजुकी ड्राइभीङ्ग स्कूलको मुख्य प्रायोजन द सेयमको सह प्रायोजनमा एकै र्याम्पमा ३० उपाधी विजेताको फेशन शो हुदै

नेपालमा थुप्रै सौन्दर्य प्रतियोगीता हुने गर्छ । सौन्दर्य प्रतियोगीताले प्रतियोगीहरुको सौन्दर्यताको मात्र नभै बौद्धिक क्षमता, आत्मविश्वास लगायत प्रतिभा प्रस्फुटन समेत हुने गर्छ । पछिल्लो पटक सौन्दर्य प्रतियोगीता आयोजना गर्ने संस्थाहरुको सख्यां बढ्दै गईरहेको छ । तर सौन्दर्य प्रतियोगीतामा विजयी पश्चात थुप्रै विजेताहरु केहि समय पश्चात नै गुमनाम झै भएका पनि छन । कोही अवसर बाट […]

मिस एण्ड मिसेस फेमिना ईन्टरनेशनलको मिसेस तर्फ डा। नम्रता खड्का र मिस तर्फ हेली गुरुङ्गले जिते ताज सहित स्कुटर

मिस एण्ड मिसेस फेमिना ईन्टरनेशनलको मिसेस तर्फ डा. नम्रता खड्का कोइरालाले हात पारेकी छिन भने मिस तर्फ हेली गुरुङ्गले ताज पहिरन सफल भएकी छिन । बिवाहित महिला तथा युवतीका लागि अन्तरराष्ट्रियस्तरको प्रतियोगिता मिस एण्ड मिसेस फेमिना ईन्टरनेशनलका दुवै विजेताहरुले उपाधी सहित भेष्पा स्कुटर सहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका थिए , भने उपाधी विजेताहरुले अमेरिका […]

रिकिश र सरस्वती सरुले जिते ‘मिष्टर एण्ड मिस एसइई आइकन–२०१८’ को उपाधि

‘मिष्टर एण्ड मिस एसइई आइकन–२०१८’ को उपाधि रिकिश चित्रकार र सरस्वती सरु बुढाथोकीले जितेका छन् । चित्रकारले शीर्ष उपाधिसहित मस्ट ट्यालेन्ट र मस्ट पर्फेक्ट टाइटल पनि पाए भने सरस्वतीले मस्ट पर्फेक्ट टाइटल जितेकी छन् । अल नेपाल पब्लिकेसन (एनपी) मिडिया हाउस ललितपुरले राजधानीमा आयोजना गरेका कार्यक्रममा ‘मिष्टर एसइई आइकनतर्फ रामदुलार यादव फस्ट रनर्सअप र बेष्ट […]

मिस एण्ड मिसेस फेमिना ईन्टरनेशनलको टैलेन्ट राउण्ड सम्पन्न,ग्राण्ड फिनाले आगामी शनिवार आर्मी अफिसर्स क्लबमा

बिश्व मिडियाको आयोजनामा बिवाहित महिला तथा युवतीका लागि अन्तरराष्ट्रियस्तरको प्रतियोगिता मिस एण्ड मिसेस फेमिना ईन्टरनेशनलको टैलेन्ट राउण्ड ललितपूरको ग्वार्कोस्थित १९९ व्याकेंटमा सम्पन्न भएको छ । नेपाल अधिराज्यभरबाट छनौट भएका ३१ जना प्रतिस्पर्धीहरुले १ महिना लामो प्रशिक्षण पश्चात नृत्य, गायन, अभिनय, चित्रकला र वक्तृत्व कलामा आ–आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । प्रतियोगीहरुले देखाएको प्रतिभाको निणार्यक मण्डल […]

रुची धितालले हातपारीन एसएलसी प्रिन्सेस २०१८ को उपाधी

काठमाडौं-सिजन मिडियाले राजधानीमा बुधबार साँझ आयोजना गरेको ‘ ह्वाइट हाउस एसएलसी प्रिन्सेस २०१८ मा धनकुटाको तुलसि मेहर स्कुलवाट एसइई परिक्षा दिएकी १६ वर्षिय रुची धितालले आफ्ना २४ प्रतियोगीहरुलाई पछि पार्दै शीर्ष ताज जितेकी छन् । भने काठमाडौंको रोजवर्ड स्कुलवाट एसइई दिएकी कृष्टिना वन्तले फष्ट रनरअपको ताज हातपारीन भने उनले विधागत तर्फको ‘वेष्ट स्कीन अवार्ड पनि […]

उज्वलविक्रमले हात पारे “मिष्टर नेपाल एसईई आइकन २०१८ उपाधी

ईभेन्ट व्यबस्थापन तथा आयोजनामा चर्चित संस्था एएनपी मिडिया हाउसद्वारा एसईई दिएर बसेका किशोर किशोरीकाबीच राजधानीमा आयोजित मिष्टर एण्ड मिस नेपाल एसईई आइकन २०१८ प्रतियोगितामा शैनिक आवाशिय महाविद्यालय, सल्लाघारी, भक्तपुरका उज्वलविक्रम शाही मिष्टर एसईई २०१८ भएका छन् । ललितपुर भैसेपाटीका उज्वल मष्ट पपुलर, मिष्टर क्याटवाक र मष्ट डिर्जभिङ पनि भएका छन् । त्यसै गरी शैनिक आवाशिय […]

काठमाडौमा २६ गते “मिस गुरुङ्ग ईन्टरनेशनल”को अडिसन हुदै,उपत्यका बाहिर उत्साहजनक सहभागिता

आउदो जेष्ठ २६ गते “मिस गुरुङ इन्टरनेसनल सिजन टु” को अडिसन काठमाडौमा हुने भएको छ । गरिब, असाहय तथा पिछडिएका बालबालिकाको निशुल्क शिक्षा तथा स्वास्थोपचारका लागी स्वास्थ्य शिविर संचालन गर्ने मृगतृष्णा फेशन हाउसको सामाजिक उत्तरदायित्व अन्र्तगत गरिन लागेको सहयोगार्थ सौन्दर्य प्रतियोगिताको पहिलो अडिसन नवलपरासीको कावासोतीबाट जेष्ठ १२ गतेबाट शुरु भएको थियो । गुरुङ समुदायको कला […]

टिचर आईकन अफ द ईयरका प्रतियोगीका प्रतिभामा रमाए निर्णायकमण्डल

बालबालिकादेखि, किशोर किशोरी, युवा युवती तथा बिबाहित महिलाहरुबिच विभिन्न प्रतिभामुलक तथा सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको

अभिनय कै क्रममा फाँसीमा झुण्डिए एक कलाकार

इटालीमा एक कलाकार नाटकमा अभिनय गरिरहँदा फाँसीमा झुण्डिएका छन् ।

मण्डलाले अनलाइन टिकेटिङ सुरु गर्‍याे

अनामनगरस्थित मण्डला थिएटरमा अबदेखि अनलाइनबाटै बुकिङ गर्न मिल्ने भएको छ ।

टैगोरको मालिनी काठमाडौंमा ( फोटो फिचर )

‘हावा बौलाएको छ । पानी खलबलिएको छ ।’ मञ्चभित्र पस्नेबित्तिकै नाटकका यस्ता संवाद गुन्जिन थाल्छन् । दर्शकहरु निकैबेर गम्भीर मुद्रामा नपुग्दासम्म यस्ता बहुअर्थी संवादको अर्थ बुझन् सक्दैनन् ।

नाटक मार्फत दिए आत्मनिर्भर बन्ने सन्देश

काठमाडौं/चिल्ड्रेन फर चिल्ड्रेनले सञ्चालनमा ल्याएको कार्यक्रम ‘घैटोमा घाम’ अन्र्तगत सोमबार राजधानी काठमाडौंको प्यारागन स्कुलबाट कार्यक्रमको थालनी गरिएको छ ।

नाटक घर बनाउदैँ ख्यापा नाट्य समुह

काठमाडौं– नयाँबस्तीको सर्वेस्वर महादेव मन्दिर नजिक केहि मान्छेहरु ज्यामी काम गरिरहेका छन् भने कोही बाँसको उक्लीने ठाउँ बनाइरहेका छन् ।

हट फेशन शो सम्पन्न (फोटो फिचर)

    काठमाडौं/ जाडोलाई तताउन हट फेसन शो देशको पछिल्लो अवस्थाका कारण कुनै पनि ईभेन्ट हुन नसकिरहेको बेला गत मंसिर १२ गते शुक्रबार राजधानीको मल्ल होटेलमा ‘फ्रेजेन एन्जल्स’ नामक एक बिशेष फेसन शोको आयोजना भएको छ । शो मा मोडलहरुले तेन्जिङ टेस्टिन भुटिया , शंकर महर्जन, भेल्भेट बुटिक, स्टेप इन फेसन, मिन्क पार्टी वेरमा मिंकु […]

“न्यु फेस पोखरा २०१५” को ग्रान्ड फिनाले कार्तिक १९ गते हुदै

अनिता भुजेल पोखरा /डस्ट एण्ड रक्स को प्रस्तुति मा नेपालको सुन्दर पर्यटकीय शहर प्राकृतिक सौन्दर्य ले भरिपुर्ण पोखरा नगरीको पोखरा सभागृह हलमा यहि आउदो कार्तिक १९ गते “न्यु फेस पोखरा २०१५” को ग्रान्ड फिनाले हुदैछ l जम्मा दश जना प्रतियोगी हरु अन्तिम छनौट मा पर्न सफल यस सौन्दर्य प्रतियोगितामा संख्यात्मक भन्दा पनि गुणात्मक प्रतिभालाइ बढी […]

नाटकघर निर्माणका लागि रविन्द्र मिश्रले सुनाए कविता

पोखरा/पोखरामा नाटकघर निर्माण सहयोगार्थ पत्रकार तथा कवि रविन्द्र मिश्रले टिकटमा कविता सुनाएका छन् ।

अन्तराष्ट्रिय लोक सांस्कृतिक मेलामा नेपालको झण्डा फहरीयो

काठमाडौं/ प्रेस बिज्ञप्ति ग्रीसमा सम्पन्न अन्तराष्ट्रिय लोक सांस्कृतिक मेलामा एभरेष्ट नेपाल कल्चरल ग्रुपले गौरबमय प्रदर्शन गरेको संस्थाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।

पहिल्यैदेखि कहलिएकी अभिनेत्री हुन् पामेला

सो त अंग प्रदर्शनका लागि पहिल्यैदेखि कहलिएकी अभिनेत्री हुन् पामेला । तर यो उमेरमा उनले नग्न फोटोसुट गराउलिन् भन्ने ठानिएको थिएन । प्रकाशित तस्बिरमा पामेलाको शरीरमा तीखा हिल भएको एक जोडी जुत्ता बाहेक केही छैन । कपडा शून्य भए पनि चतुरतापूर्वक उनले गोप्य अंगहरु भने लुकाएकी छिन् । कलात्मक पोज र क्यामरा एंगलिङले गर्दा तस्बिरमा […]

आफूलाई खुलेर फोटोसुट गराउन धक लाग्ने

कलात्मक पोज र क्यामरा एंगलिङले गर्दा तस्बिरमा उनी हद सेक्सी देखिएको विश्लेषकहरु बताउछन् । यो तस्बिरलाई उनका १८ र १७ वषिर्य छोराहरु ब्रान्डन र डिलनले कसरी लेलान् भन्ने कौतुहलता अहिले सर्वत्र व्याप्त छ । पामेलालाई यी दुवै छोरा पूर्वपति टम्मी लीबाट प्राप्त भएका हुन् । पामेलाको नग्न फोटोसुट गर्ने भाग्यमानी फोटोग्राफर हुन् डेभिड लाच्यापेल । […]

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top