लिलामे माइलो नाटकको तयारी प्रारम्भ



काठमाडौं
मौलिक र सामाजिक परिवेषमा आधारित नेपाली लोक नाटक लिलामे माइलो तयारी भैरहेको छ
क’ञ्ज नाटक घरको प्रस्त’ति रहने नेपाली लोक नाटक लिलामे माईलो मोरङ जिल्लाको पर्यटकीय क्षेत्र लेटाङआसपासको मगर सम’दायलाई आधार बनाएर तयार गरिएको छ  नाटक मंसिर महिनाको ४ देखी प’स ७ गते सम्म क’ञ्ज नाटक घरमा मञ्चन ह’ने छ
एक महिना सम्म क’ञ्ज नाटक घरमा मञ्चन भएपछि सो नाटक देशका विभिन्न प्रम’ख शहरमा पनि मञ्चन गर्ने योजना रहेको नाटकका कार्यकारी निर्माता राजाराम गौतमले जानरकारी दिन’भयो .
पात्रह?को चरित्रमा वास्तविकता ल्याउन र दर्शकलाई नयाँ पन दिनको लागि नाटकको कलाकार सहितको टोली ! हप्ता सम्ममोरङ जिल्लाको लेटाङ स्थीत राजारानी ताल आसपास क्षेत्रमा गई चरित्र निर्माणको लागि फिल्ड भिजीट गरेर फर्की सकेको छ .
नेपाली नाट्य क्षेत्रमा नयाँ प्रयोग सहित, पर्यटन पर्वद्धन गर्ने उद्धेश्यल तथा सामाजिक भावले यो किसिमको नाटक तयार पारेका निर्माण पक्षले बताउँछ .
नेपाली नाट्य क्षेत्रमा ह’न गैरहेका फरक प्रयोगले प’राना तथा नयाँ य’वा प’स्तका दर्शका र निर्माताह?लाई आर्कषण गर्न सफल ह’ने विश्वास गरिएको छ . यो किसिमको मौलिक कथा वस्त’को खोजी र अन’शन्धानम’’लक कथा निर्माणको तयारीले नाटकले दर्शक मन जित्न सफल ह’नेछे .
लिलामे माईलोका निर्देशक प्रभाकर न्यौपानेले रंगकर्मका माध्यमद्धारा नेपालको ग्रामीण भेगमा बसोबास गर्ने ब्यक्तीह?को स्थानीय रहसन, सँस्कृती, पर्ब ति गाउँले जिवन यापन गर्नेह?को जिवनमा घट्ने घटनाह?लाई द’?स्तै कथामा उतारी प्रत्यक्ष अभिनयको माध्यमद्धारा नाटकको ?पमा प्रस्त’त् गर्न लागेको बताउन’भयो . चरित्र निमार्ण नाटकका लागि महत्वप’र्ण ह’ने भन्दै निर्देशक न्यौपानेले नाटकलाई यथार्थ परक बनाउन नाटकमा अभिनय गर्ने कलाकारह?लाई आप’mले निभाउन’ पर्ने चरित्र माथीको भ’मिका निभाउन सहज होस र चरित्र बिश्वसनीय होस भन्ने हेत’ले स्थलगत अवलोकन बिधिद्धारा चरित्र निमार्ण गर्नका लागि लेटाङलगेको बताउन’भयो . नाटकका दर्शकह?लाई यथार्थता महश’स गराउन विविध खालका विधिह?को प्रयोग गरिने जाकारी दिन’भयो .

नाटकलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय नाटक महोत्सबह?मा समेत मञ्चन गर्ने गरि तयारी गरि रहेको निर्माता राजाराम गौतमले जानकारी दिए. यस नाटकको माध्यमबाट प’र्बी नेपालका आदिबासी जनजाती मध्येको मगर जातीको रितिरिवाज, चालचलनलाई प्रबर्धन गरिने छ . भने नाटक अवधिभर क’ञ्ज थिएटरमा लेटाङ स्पेशल निश’ल्क फोटो प्रदशनी समेत राखिने छ . भने काठमाडौंमा रहेका स’क’म्बासी बस्तीका बालबालिकाले निर्माण गरेको काल सामग्रीलाई पनि प्रर्दशनीमा बिक्रिका लागि राखिने छ . नाटक मंसिर !४ गते देखि प’स ७ गते सम्म मञ्चन ह’ने भए पनि मंसिर !२ गते काठमाडौंमा रहेका स’क’मबासी बस्तीका बालबालिकालाई र मंसिर !३ गते वृद्धाश्रमका बा, आमालाई निश’ल्क देखाईने छ .
नाटकमा निर्देशक प्रभाकर न्यौपाने, नाट्य ?पान्तरण राज थापा काउचा, कलाकारह?मा विजय नेपाल , विरेन्द्र खातिन, निशा पाख्रिन तामाङ, प’ष्प अवस्थि, सलमाना ग’?ङ, अलविना न्यौपाने, राजन भ’जेल, फोटोग्राफि डक’मेन्टेसन य’सव गौतम लगाएत रहेका छन् .
लिलामे माईलो नाटक मञ्चनबाट संकलन ह’ने रकम खर्च कटाएर बाँकि रकम सामाजिक कार्यमा खर्च गरिने छ . नाटक माईला भएर जन्मन’भएकाह?ले निश’ल्क हेर्न पाउने छन् . स’क’म्बासी बस्तीका बालबालिका र ७) वर्ष भन्दा माथिका बृद्ध बृद्धाले यो नाटक क’नै पनि दिन निश’ल्क हेर्न पाउने क’रा कार्यकारी निर्माता राजाराम गौतमले जानकारी दिन’भयो .

Comments

comments

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top