म्युजिक भिडियो निर्देशनमा व्यस्त थापा



rozal thapa
काठमाडौं/ युवा म्युजिक भिडियो निर्देशक रोजल थापा अहिलेको व्यस्त निर्देशकमा पर्दछन् । राम्रो र उत्कृष्ट म्युजिक भिडियो निर्देशन गर्दै आएका थापाले यसै साता अर्को म्युजिक भिडियोको छांयाकन सकेका छन् ।
lija puri
  ‘फेरी फेरी यसै गरी अर्को जन्म त पाईन्न होला’ बोलको गितमा दिपक लिम्बु र आभा मुकारुड़ग् स्वरमा रहेको छ । गितमा नुमा राई शब्द रहेको छ भने संगित सुबास सर्जनको   छ । यस म्युजिक भिडियोमा अभिनय  दिपक डोटेल अनि लिजा पुरी रहेको छ । छायांकनले बिरेन्द्र भट्ट गरेका छन् ।  गितको म्युजिक भिडियो छायाकंन टोखाको सुन्दरीजलममा गरिएको छ । निर्देशन भने उनै युवा निर्देशक रोजल थापाले गरेका छन् ।

Comments

comments

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top