कलाकार बिष्णु भक्त फूयाँलको निधन



कलाकार बिष्णु भक्त फूयाँलको मंगलबार नाटकमा अभिनय गर्दा गर्दै निधन भएको छ । मंगलबार राष्ट्रिय नाचघरमा बद्रि अधिकारी निर्देशित नाटक महर्षि वाक्यालव्य को मुख्य भुमिका निर्बाह गर्दा गर्दै एक्कासि ढले पछि उनलाइ बिरअस्पतालको इमरजेन्सी मा लगिएको थियो । बिर अस्पताल लग्नासाथ उनको निधन भएको थियो ।

उनको अन्तिम दाहसस्कार बुधबार गरिएको थियो ।केहि समय अघि बन्द भएको सिरियल तितो सत्यमा यो माइ लभ भन्ने हिपअप बृद्धको क्यारेक्टर निर्बाह गरेकाकलाकार बिष्णु भक्त फूयाँल त्यो समय निकै लोकप्रिय बनेका थिए।२०१९ सालमा कर्म याःभोग (कर्मको फल) नेवारी नाटकबाट रङ्मञ्चमा डेव्यू गरेका फूँयालले जिवनकालमा धेरै दुख सहदै कलाकारीतामा प्रवेश गरेका थिए ।
%A

Comments

comments

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top