अर्पित म्युजिक भिडियोमा जम्दै



arpit  khadka

काठमाडौं/ नुवाकोटका अर्पित खड्का नेपाली म्युजिक भिडियोमा एक पछि अर्कोमा अभिनय गर्न थालेका छन् । उनीले हालसम्म दुई वटा गरिसकेका छन् भने एउटा गर्ने तयारीमा रहेका छन् । हाल उनले अभिनय गरेको भिडियो सार्वजनिक भएको छ । सुमन तामाङको ‘जल्न सक्छु म सक्दिन जलाउन…..’ बोलको म्युजिक भिडियोमा उनलाई साथ दिएकी छिन् सम्पदा बानियाँले । निकै नै मर्म स्पर्शी गित लाई द डिभाइन म्युजिक ले बजार व्यवस्थापन गरेको छ । यस गीतको संगीत भने अर्जुन पोख्रेलको रहेको छ भने शब्द सुमन शर्मा मजगैयाको छ । अर्पित खड्का र सम्पदा बानियाँको अभिनय रहेको भिडियोलाई बिभोर पोख्रेल ले निर्देशन गरेका छ्न । अनिल मानन्धर को छायांकन र जीवन थापा र टेकेन्द्र शाह मिलेर सम्पादन गेरका छन् ।

Comments

comments

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top