‘द भ्वाइस अफ नेपाल सिजन २’ का यी हुन् उत्कृष्ट ८ प्रतियोगीहरू

हिमालय टेलिभिजनबाट प्रशारण भइरहेको रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन २’ बाट उत्कृष्ट ८ प्रतियोगी छानिएका छन् । अब, चार कोचको टिममा २–२ जना प्रतियोगीत रहेका छन् ।

मिस वर्ल्डमा भाग लिन अनुष्का श्रेष्ठ बेलायत प्रस्थान

बेलायतमा हुन लागेको मिस वर्ल्ड प्रतियोगितामा सहभागि हुन मिस नेपाल अनुष्का श्रेष्ठ बेलायत प्रस्थान गरेकी छिन् ।

‘नवीन कलाश्री पुरस्कार’ कलासर्जक किरण मानन्धरलाई

नेपाली चित्रकलाको उन्नयनमा अतुलनीय योगदान दिएवापत मूर्धन्य कलासर्जक किरण मानन्धरलाई ‘नवीन कलाश्री पुरस्कार’ अर्पण गरिएको छ । पोखराका वरिष्ठ चित्रकला सर्जक क्षेत्रलाल कायस्थले स्थापना गर्नुभएको ‘कलाकार क्षेत्रलाल कायस्थ प्रतिष्ठान’द्वारा स्थापित सो पुरस्कारको राशि ताम्रपत्रसहित रु ५० हजार नगद रहेको छ ।

लव बहादुर कार्की वर्षकै सर्वाेत्कृष्ट ईभेन्ट व्यबस्थापक

नेपालमा लामो समयदेखि सवैभन्दा धेरै तथा प्रतिष्ठित सौन्दर्य प्रतियोगिताहरु आयोजना गरेर चर्चा कमाएको एनपी मिडिया हाउसका प्रबन्ध निर्देशक लव बहादुर कार्कीले दुवईमा सम्पन्न मोडल सङ्गस अवार्डको सर्वोत्कृष्ट ईभेन्ट डाईरेक्टरको अवार्ड जित्न सफल भएका छन । सफल सौन्दर्य प्रतियोगिता तथा विभिन्न फेशन शो हरु आयोजना गरेर चर्चा कमाएको “मोडल सङ्गस नेपाल” को आयोजना तथा “पेजेन्ट नेपाल” […]

लमजुङ्गकी बबिता मिस गुरुङ्ग ईन्टरनेशनल दोश्रो सिजनकी बिजेता

राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न मिस गुरुङ्ग ईन्टरनेशलन २०१८ को ताज लमजुङ्ग कि बबिता गुरुङ्गले हात पारेकी छन। उनले उपाधीको साथमा स्कुटर समेत प्राप्त गरिन । बिभिन्न राउन्ड पार हुँदै ग्रान्ड फिनालेमा पुगेका टप १५ लाई निर्णायक मण्डलमा रहेका निर्देशक तथा अभिनेता सुवाष गुरुङ्ग, बालरोग विशेषज्ञ डा.बुद्धि गुरुङ्ग, निर्देशक तथा अभिनेता प्रितम गुरुङ्ग तथा लायन्स […]

महिला कारागारमा मह जोडी

केन्द्रिय कारागारमा रहेका १५ जना महिलाहरुलाई भेलवेटको जुत्ता चप्पल निर्माण गर्ने एक महिना लामो शिपमुलक तालिम प्रदान गरी एक कार्यक्रमका विच प्रमाणपत्र वितरण गरिएको छ । जेसिआई काठमाडौँ लेडि नेपालले लायन्स क्लव र सुस्तमनस्थिति कल्याण संस्थानको सहयोगमा सञ्चालन गरेको तालिमबाट कारागारमा कैदि जिवन विताईरहेका महिलाहरुले शिपमुलक तालिम लिने अवसर पाएका हुन् । चर्चित हास्यकलाकार मदनकृष्ण […]

‘Gaida’ (Nirmal Sharma) is on duty 10 to 5

The story, location, dress and makeup …

कलाकार बिष्णु भक्त फूयाँलको निधन

कलाकार बिष्णु भक्त फूयाँलको मंगलबार नाटकमा अभिनय गर्दा गर्दै निधन भएको छ । मंगलबार राष्ट्रिय नाचघरमा बद्रि अधिकारी निर्देशित नाटक महर्षि वाक्यालव्य को मुख्य भुमिका निर्बाह गर्दा गर्दै

मर्न चाहन्छन् मनोज आचार्य

२०७३ भदौ ९ गते,नेपाल टेलिभिजनबाट प्रसारण हुने हास्य टेलिश्रृङ्खला ‘जिरे खुर्सानि’का पात्र मनोज आचार्य (खुरापाती),

‘मेरी बास्सै‘धुर्मुस-सुन्तली विना नै सुरु भयो, निर्देशक पनि परिवर्तन भए

चर्चित हाँस्य सिरियल ‘मेरी बास्सै’को छायांकन सुरु भएको छ ।

ज्वाई-जेठान ‘ब्रेकफेल’को तयारीमा, मुन्द्रे अलग

हाँस्य टेलिश्रृंखला ‘जिरे खुर्सानी’को प्रशारण बन्द भएपछि दुखी भएका दर्शकका लागि खुशीको खबर छ ।

दिपक र दिपाको, ढाका टोपी शिरैमा

निर्माता तथा हास्य व्याङ्ग्य जोडी दीपकराज गिरी र दिपाश्री निरौला गएको एक सातादेखि जापानमा छन् । ‘वडा नं ६’ को सफलतापछि विदेश कार्यक्रमको सिलसिलामा त्यहाँ पुगेको ..

सञ्चारकर्मी बस्नेत देशलाई स्वर्ग बनाउन आब्हान गर्दै

काठमाडौं /सञ्चारकमी तथा गितकार पुरुषोत्तम बस्नेतको एल्बम रासुममा समाबेश गरिएको “मेरो देशलाई स्वर्ग बनाऊ …” गीतको भिडियो सार्वजनिक भएको छ ।

म्युजिक भिडियो निर्देशनमा व्यस्त थापा

काठमाडौं/ युवा म्युजिक भिडियो निर्देशक रोजल थापा अहिलेको व्यस्त निर्देशकमा पर्दछन् । राम्रो र उत्कृष्ट म्युजिक भिडियो निर्देशन गर्दै आएका थापाले यसै साता अर्को म्युजिक भिडियोको छांयाकन सकेका छन् ।

अभिनयमा जम्दै विक्रम

चितवन/ चितवन स्थित मंगलपुरका विक्रम कँडेल मोडलिङमा जमेका छन् ।

अर्पित म्युजिक भिडियोमा जम्दै

काठमाडौं/ नुवाकोटका अर्पित खड्का नेपाली म्युजिक भिडियोमा एक पछि अर्कोमा अभिनय गर्न थालेका छन् । उनीले हालसम्म दुई वटा गरिसकेका छन् भने एउटा गर्ने तयारीमा रहेका छन् । हाल उनले अभिनय गरेको भिडियो सार्वजनिक भएको छ । सुमन तामाङको ‘जल्न सक्छु म सक्दिन जलाउन…..’ बोलको म्युजिक भिडियोमा उनलाई साथ दिएकी छिन् सम्पदा बानियाँले । निकै […]

तामझामले सुरु भएको `हाउ फन्नी` कता रोकियो ?

काठमाण्डौको र्‍याडिसन होटलमा निकै तामझामका साथ सुरु भएको फिल्म ‘हाउ फन्नी’ अहिले हराएको छ । फिल्म चलाउने भनेर केही मिति तय भएपनि आउन सकेन । नेपालका चर्चित कलाकारलाई राखेर निलु डोल्मा शेर्पाले निर्देशन गरेको फिल्ममा पूर्व मिस नेपाल माल्भिका सुब्बा पनि कार्यकारी निर्माताको रुपमा जोडिएकी छिन् । तर, अहिले फिल्म पुर्ण रुपमा हराएको छ । […]

बाहिरियो `वडा नम्बर ६`को कमेडी ट्रेलर

असोज १ गतेबाट चल्ने फिल्म ‘वडा नम्बर ६’ को ट्रेलर सार्वजनिक भएको छ । यसका निर्माता दिपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले फिल्मको टिजर यसअगाडि सार्वजनिक गरेका थिए । तर, पनि फिल्मको भित्री कथा के हो भन्ने खुलेको थिएन । सार्वजनिक गरिएको ट्रेलरमा अभिनेत्री प्रियंका कार्कीलाई गाउँले परिवेशमा देखाइएको छ । उनको गहिरो प्रेम […]

गाईजात्रामा हँसाउन आउँदैछन् हाँस्यकलाकार

हाँस्य कलाकारले हरेक वर्ष गर्दै आएको गाईजात्रालाई यो वर्ष पनि निरन्तरता दिने भएका छन् । हाँस्य कलाकारले आउँदो शनिबारदेखि नेपाल प्रज्ञा प्रतिष्ठानमा गाईजात्रा पस्कन लागेका हुन् । हाँस्य कलाकारकै अर्को समूहले भने पोखराको पार्टी प्यालेसनमा तीन दिन हाँस्य कलाकार प्रस्तुत गर्नेछन् । प्रज्ञाभवनमा भोलि शनिबारदेखि सञ्चालन हुने ‘तीते–जीरे मेरीबास्सै गाईजात्रा महोत्सव’मा नेपाल टेलिभिजनका तीन लोकप्रिय […]

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top