Exclusive News त्रिभुवन विमानस्थलमा युएस बंगलाको विमान दुर्घटना (भिडियो)



काठमाडौं, फागुन २८ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार युएस बंगलाको एक विमान दुर्घटना भएको छ ।

बंगलादेशको ढाकाबाट आएको विमान अवतरण गर्नेक्रममा दुर्घटना भएको हो । विमानमा ६७ यात्री र चारजना चालकदलका सदस्य सवार रहेको र अधिकांशको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेमध्ये केहीलाई उपचारका लागि केएमसी अस्पतालमा लगिएको बताइएको छ । FB_IMG_15208657491845697
विमान सोमबार दिउँसो २ बजेर १९ मिनेटमा दुर्घटना भएको हो । विमानमा उद्दारकार्य जारी रहेको छ । विमानमा लागेको आगो भने नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

अहिले त्रिभुवन विमानस्थलका सबै उडान र अवतरण स्थगित गरिएको छ । दुर्घटनाबारे विस्तृत् विवरण आउन बाँकी छ ।

 

Comments

comments

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top