बोर्ड अध्यक्ष भट्टराइले चलचित्र क्षेत्रको हितका लागि सकेको काम गर्ने तर अहितमा कुनै पनि काम नगर्ने



चलचित्र विकास बोर्डको अध्यक्ष पदमा केही दिन अगाडि मात्र नियुक्त भएका चलचित्र निर्माता तथा कलाकार केशव भट्टराइले चलचित्र बिकाश बोर्ड को अध्यक्षको पद ग्रहण गरेका छन् ।

पद ग्रहण गरेपछि बोर्ड अध्यक्ष भट्टराइले चलचित्र क्षेत्रको हितका लागि सकेको काम गर्ने तर अहितमा कुनै पनि काम नगर्ने बताए।

Comments

comments

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top