सचिब बाट अध्यक्ष बन्दै शेष कुमार कार्कि



नेपाल लेखापढि कानुन व्यावसायि एसोसियसन चाबहिल इकाइ समितिको निर्बाचनमा बिजयी हुनुभयका उम्मेदवारहरुको नाम र उहाँहरुको तस्बिर यश प्रकार छ-

चाबहिल मालपोत कार्यालयमा बिगतका दिनहरुमा सचीवको पदमा रहेर आफ्नो जिम्मेवारी बहन गर्दै आउनुभएका शेष कुमार कार्की ले १९५ मत ल्याएर बिजयी हुनुभएको छ। सोहि कार्यालयमा वरिष्ठ सदस्यको रुपमा कार्य गर्दै आउनुभएका कैलाश खड्काले २०१ मत ल्याएर उपाध्यक्षको पद हासिल गर्नुभएको छ।

एसैगरि सह सचिवमा १४९ मत ल्याएर निरोज बस्नेत र कोशाअधक्ष्य को पदमा १४५ मत ल्याएर भाइनाराएण श्रेष्ठ बिजयी हुनुभएको छ भने, सदस्यहरुमा- अरुणा ढुङ्गेल,सुवास चौलागाईं,गणेश खड्का,बद्री काफ्ले,सुवास अधिकारी,दिपक पराजुली र विश्वनाथ लामिछाने बिजयी हुनुभएका छन।

बिगतका दिनहरुमा सचीवको पदमा रहि कार्यालयप्रतिको आफ्नो कर्तब्य र आफ्नो जिम्मेवारी बहन गर्दै आउनुभएका शेष कुमार कार्कीले एसोसिएसन प्रतिको उत्तरदायित्व, सद्भाव,आफ्नो पेशालाइ मर्यादित बनाउने, कार्य दक्षता अभिबृद्दी गर्ने, नियमित रुपमा सद्भाव,अन्तरक्रिया, अध्ययन मनन गर्ने कार्यलाइ जुन गतिमा लानुपर्ने हो, केही कमि भयता पनि उक्त कार्येलाइ निरन्तरता दिदै आयको बताउदै लेखापढी कानुन ब्यवसायि एसोसिएसनमा आबद्द सम्पुर्ण कानुन ब्यवसायिहरु बिच एकता र मित्रताको सुमधुर भावना अभिबृद्दी गर्ने तथा लेखापढि कानुन ब्यवसायि साथिहरुलाइ सोही संगठन मार्फत सुचिकृत गर्दै लैजादै ब्यवसायि साथिहरुको कार्य क्षेत्र अन्तर्गतका कार्यालयबाट अनियमितता, ढिलासुस्ती भएको पाइएमा सो को समन्वय गरि कार्य सम्पादन गर्नमा एसोसिएसन द्वारा पहल गर्ने र हाल राज्य सरकारबाट देशका विभिन्न मालपोत कार्यालयहरुमा अनलाइन सेवा मार्फत कार्य सम्पन्न हुन गैरहेको जानकारी गराउदै सो सम्बन्धि कार्य सम्पादनमा सम्बन्धित कार्यालयहरुबाट समन्वय गरि सोही क्षेत्रमा आवद्ध बेवसायिहरुलाइ उचित परामर्श दिने तथा सहयोग गर्ने प्रतिबद्दता जाहेर गर्नुभयो।

(यशोदा सिग्देल)

 

 

 

Comments

comments

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top