समाजसेवी बाट नेता बनेका सान्जे गुरुङ अब मोडल पनि बन्ने



बिगत दस बर्ष अघिदेखी वेस्ट म्युजिक एकेडेमी संचालन गर्दै आफ्ना विद्यार्थीहरुलाइ विभिन्न स्थानमा स्थापित गराउन सफल भएका वेस्ट म्युजिक एकेडेमीका अध्यक्ष सान्जे गुरुङले आजसम्म धेरैनै कामको अनुभव बटुली सकेका छन।

बिगतमा स्वतन्त्र साम्सदमा उठेका गुरुङले यस पटकको चुनावमा काठमाडौ को क्षेत्र न-७(क) बाट प्रदेश सभा सदस्यमा राम्रै मत हात पार्न सफल भएका थिए।

यसैगरी उन्ले,म्युजिक भिडियोमा मोड्लिङ पनि गरिसकेका छन भने-उन्ले यतिमात्रै नभएर,एक नेताले गर्नुपर्ने काम पनि गरेका छन।उन्ले बालाजु संरक्षण समितिद्वारा कार्यक्रम आयोजना गरि

,बालाजु नयाँबस्तिको बिष्णुमति पुलको किनारमा रहेको शिव मन्दिरमा प्रत्येक शनिबारका दिन उनिजस्तै सहयोगी सोच भयका विभिन्न सहयोगिहरुको सहायता लिइ गरिब,असहायहरुलाइ खाना खुवाउने पनि गरेका छन र,उनी भन्छन-गरिब र असहायहरुलाइ खाना खुवाउदा जुन मज्जा आउँछ,त्यो मज्जा कुनैपनी पार्क या भट्टीमा बसेर रमाइलो गर्दा आउदैन।

उनको भनाइअनुसार आउने दिनहरुमा कला क्षेत्रलाइ पनि निरन्तरता दिदै आफ्नै कम्पनिबाट चलचित्र लगायत म्युजिक भिडियोको निर्माण गर्ने र,आफू पनि मोड्लिङ गरि कलाकारितालाइ अझै अगाडि बडाउने बताए।

Comments

comments

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top