महंगो पारिश्रमिकमा करिश्मा नेपालमा



अभिनेत्री करिश्मा कपुर नेपाल आएकी छिन्। राजधानीमा रहेको मेरिगोल्ड ज्वेलर्सको उनले सोमबार दिउसो उद्घाटन गरेकी हुन्।  बिहान करिव ८ बजे नेपाल आइपुगेकी करिश्मा १२ बजे पश्चात कार्यक्रममा उपस्थित भएकी थिइन्।  ।

 

उनले सोमबार मध्यान्ह् दरबारमार्गमा रहेको मेरिगोल्ड ‘सयपत्री’ ज्वेलर्सको नयाँ शोरुम उद्घाटन गरिन् ।महंगो पारिश्रमिकमा करिश्मा नेपाल आएको बुझिएको छ ।

Comments

comments

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top