माघ/२३/बुधबार
निर्मला हत्याकाण्डको बिसयलाइ उठाउदै ने.बि.संघ का विद्यार्थीहरु आक्रोशित हुँदै नारा लगाउदै रोडमा उत्रिन बाध्य भएका थिय।https://youtu.be/MQ16SbWlVy0
देशमारा सरकार मुर्दाबाद, नालाएक सरकार मुर्दाबाद,निर्मलालाइ न्याय दे,प्रहरी दमन बन्द गर भन्ने मुल नाराका साथमा न्याय माग्दै रोडमा उत्रिएका ने.बि.संघका विद्यार्थीहरुले नारा लगाउदै प्रधानमन्त्री केपी ओलि समक्ष पुग्ने बताएका छन।
सोही बिसयमा त्यहाँ उपस्तिथित एक प्रहरिलाइ प्रश्न गर्दा,निर्मला हत्याको बारेमा विभिन्न पत्रपत्रिका तथा अन्लाईन मिडियाहरुले प्रचार प्रसार गरेको अवगत हुदाहुदै पनि सो बिसयमा सिधै आफू घटनास्थलमा नपुगेको हुनाले केही थाहा नभएको र सो बिसयमा केही नजानेको भन्दै ट्राफिकहरुलाइ अबरोध नगरी लोकतन्त्र आएको देशमा शान्तिपुर्ण बिरोध गर्न पाइने बताएका थिए।https://youtu.be/MQ16SbWlVy0