धर्मपिता वरिष्ठ कलाकार भीम बहादुर थापालाई दिपाश्रीले दाग बत्ति दिईन्



९२ बर्षको उमेरमा बरिष्ठ कलाकार भिमबहादुर थापाको निधन भएको छ । उनको गएराति २ बजे आफ्नै निवासमा निधन भएको हो । लामो समयबाट बिभिन्न रोगबाट पिडित रहेका थापाको अस्पतालमा उपचार भैरहेको अवस्थामा उनको नै आग्रहमा उनलाई घर ल्याइएको थियो ।उनको आज नै पशुपति आर्यघाटमा अन्तिम सस्कार गरिएको छ। बिहान करिव ११ बजेबाट अन्तिम श्रद्दान्जलीको लागि शव पशुपति आर्यघाट परिसरमा राखिएको थियो। उनलाई श्रद्दान्जली दिन बरिष्ठ कलाकारहरु पुगेका थिए। दिपाश्री निरौलाका धर्मपिता रहेका भिमबहादुरले तितो सत्य अभिनय पश्चात चर्चा पाएका थिए। उनले धेरै चलचित्रमा अभिनय गरेका छन्।

भिडियो:

Comments

comments

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top