ट्राफिक द्वारानै किन रोकियोत बिच बाटोमा दुई पाङ्ग्रे ?????(भिडियो सहित)



  1. काठमाडौ/७५/२६/मंगलबार

 

गत मङलबार २६ गतेका दिन दिउसोको करिब २:३० को समयमा रत्नपार्क नजिकै ५ मिनेट प्रेजेन्टेशन कार्यक्रमको आयोजना गरि सम्पुर्ण दुई पाङ्ग्रे सवारी साधनहरु रोकिएको थियो।

ट्राफिक महाशाखा का डि.एस.पि राम बहादुर आले सहित उनका टिम मिलेर रत्नपार्क को बिच बाटोमा दुई पाङ्ग्रे सवारी साधन मात्रै ५ मिनेट का लागि रोकेका थिय।

डि.एस.पि आलेले जनताको सुरक्षीत यात्राको लागि केही नियमहरुको बारेमा जानकारी गराउदै तथ्यांक बिभाग का अनुसार ९० प्रतिशत दुई पाङ्ग्रे सवारी चालकहरुको नै मृत्यु हुने र बढिजस्ता घाइते हुने गरेको  जानकारि गराउदै जनतालाइ सचेत भएर सवारी साधन चलाउन आग्रह गर्नुभएको थियो।

Comments

comments

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top