जानेबेला नामको अगाडि डाक्टर थप्छु भन्दै गए फर्किदा स्वर्गीय थपेर आए | : १३ MBBS का विधार्थीहरु



काठमाडौं – सोमबार दिउसोभएको US-Bangla Airlines बिमान दुर्घटनामा परि अकालमा ज्यान गुमाउनु हुने सम्पूर्ण को आत्माको चिर शान्ति को कामना गर्दै | हार्दिक श्रद्धाञ्जली साथै १३ MBBS का विधार्थी को तस्विरहरु र नाम

सम्पूर्ण विधार्थी  MBBS अन्तिम वर्षको परीक्षा  दिएर  घर आउदै    थिए  |  Anjali Shrestha, Algina Baral , Ashna Shakya , Shweta Thapa, Neeg Maharjan, Sanjay  Maharjan,  Charu Baral ,Pricy Dham ,Samira Byanjankar, Saruna Shrestha, Meeli Maharjan ,Sanjaya Poudal .

दुर्घटना परेको बिमानम सवार चालकदलका सदस्यसहित ७१ यात्रु सवार थियो |  जस्मा ३३ यात्रु नेपाली नागरिक रहेको बताइएकोछ  | ३३ नेपालु यात्रुमा २८ महिला र बालबालिक रहेको बताइएको छ | K.M.C अस्पताल सिनामंगल उपचारको अवस्थामा  मृत्यु भएको मध्ये सनाखत भएको छ | जसमा तिन नेपाली यात्रु  Sajan Devkota, PRABIN CHITRAKAR ,HARISHANKAR CHITRAKAR , र बिदेशी नागरिक ROKIBUL HASAN  रहेका छन् |

Ragib-medical-college-690x450

Comments

comments

MOVIES review

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

‘पुरानो ढुङगा’अव सामाजिक सञ्जाल युट्युबमा हेर्नुहोस् (पुरा फिल्म)

Back To Top