कविता नेपाली बनिन् पहिलो बुगी वुगी च्याम्पियन



नृत्यको अन्तर्राष्ट्रिय फ्रेन्चाईज सो बुगी वुगी सिजन वनको उपाधि कविता नेपालीले जितेकी छन् । हिजो राती सम्पन्न प्रतियोगितामा सरोज मोक्तान र प्रगती पुनलाई पछि पार्दै कविताले उपाधि उचालेकी हुन् । प्रगती र सरोज प्रतियोगितामा क्रमश दोस्रो र तेस्रो भए । जितपछि कविताले आमा बुवाको सपना साकार पार्ने बताईन् ।

कविताले जितेपछि राखेको भनाई तलको लिंकमा

Comments

comments

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top