आगलागीप्रति दु:ख ब्यक्त गर्दै चलचित्र संघको बिज्ञप्ति



नेपाल चलचित्र संघले बुधबार बिहान मनावानपुर स्थित हेटौडामा रहेको ‘ओ म्याक्स हल’मा भएको आगलागीबाट भएको क्षती प्रती दु:ख ब्यक्त गर्दै प्रेस बिज्ञप्ति जारी गरेको छ । संघका तृतीय उपाध्यक्ष समेत रहेका निर्माता नरेन्द्र महर्जनले संचालन गरेको उक्त हलको हाल मर्मत कार्य भइरहेको थियो । बिहान करिब ९ बजेको समयमा बिजुली सट भई हलमा आगो लागेको थियो । आगलागीबाट २ करोड भन्दा बढीको क्षती भएको अनुमान गरिएको छ । संघका अध्यक्ष प्रदीप कुमार उदय हस्ताक्षरित बिज्ञप्ति :

Comments

comments

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top