हाँस्य कलाकार मह जोडीको फिल्म ‘शत्रु गते’ युट्युबमा रिलिज



निर्देशक प्रदिप भट्टराई र हाँस्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको फिल्म ‘शत्रु गते’ युट्युबमा रिलिज भएको छ । फिल्ममा हरिवंश आचार्यको कथा लेखन रहेको छ। फिल्मामा हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरी पौडेल, बसुन्धरा भुसाल, पल शाह, आँचल शर्मासहितका कलाकारले अभिनय गरेका छन् । यो फिल्मो रुपै मोहनी गीत निकै हिट भएको थियो

Comments

comments

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top