दमकमा “पूर्वाञ्चल राईजिङ मोडल नेपाल–२०१८” को ग्रान्ड फिनाले मंसिर २२ गते

थ्रि डि ईभेन्ट एण्ड मेडिया हाउस प्रालिको प्रस्तुतीमा अबिबाहित तथा बिबाहित युवती तथा महिलाहरु लक्षित गरी आयोजना गरिएको “पूर्वाञ्चल राईजिङ मोडल नेपाल–२०१८” सौन्दर्य प्रतियोगिताको ग्रान्ड फिनाले यहि मंसिर २२ गते कन्काई पार्टी प्यालेसमा हुने भएको छ। विर्तामोडमा सोराठी डान्स सेन्टर र ईटहरीस्थित नागी डान्स सेन्टरको हलमा कार्यक्रममा सहभागि प्रतिस्पर्धीहरुलाई केहि साता यता तालिम प्रदान गरिदै […]

मंसिर ७ गते हुने प्याजेन्ट नेपाल बुटवल फेशन शो को तयारी तिव्र

बुटवलमा यहि आउदो मंसिर ७ गते शुक्रवार भव्य रुपमा हुन लागेको ‘प्याजेन्ट नेपाल बुटवल फेशन शो’ को तयारी तिव्र भईरहेको छ । तयारी क्रममा हिजो फेशन शो को लागी छनौट भएका ३ दर्जन भन्दा बढी मोडलहरुलाई मोडलीङ्ग तथा फेशन सम्बन्धी ओरेन्टेशन तालिम प्रदान गरिएको थियो । बुटवलको पुष्पलालचोक स्थित होटल अतिथी ईनमा आयोजना भएको उक्त […]

लोकप्रिय ब्याण्ड नेपथ्य सिक्किम जाँदै

लोकप्रिय ब्याण्ड नेपथ्यले भारतको सिक्किमका दर्शकलाई झुमाउने भएको छ । केहि साता अघिमात्रै राजधानीको स्वयम्भूमा कन्सर्ट गरेको नेपथ्यले आगामी मंगलबार सिक्किममा नेपाली लोकरक घन्काउने भएको हो । राज्यको दक्षिणवर्ती भेगमा पर्ने यस पर्यटकीय गन्तब्यमा अक्टोबर २८ तारिख (कात्तिक ११) देखि ‘राबाङ टुरिज्म फेस्टिभल’ आयोजना हुँदैछ । सिक्किमका मुख्यमन्त्री पवन चामलिङबाट उद्घाटन हुने उक्त कन्सर्ट पहाडमाथिको […]

करिस्माको समर्थन ,रेखाको बिरोध

काठमाडौँ यसपालिको दशैको टिकाको दिन मन्त्रीहरुले रास्ट्रपतिको हातबाट टिका लगाएको तस्बिर सामाजिक संजालमा भाइरल भईरहेको छ । रास्ट्रपति विद्यादेवी भण्डारीको अगाडी घुडा टेकेर टिका लगाएको तस्बिरको आलोचना र समर्थन  दुवै भईरहेको छ । सामान्य नागरीकले मात्र बिरोध गरेको भए एउटा कुरा हुन्थ्यो तर यो तस्बिरको  आलोचना सेलिब्रेटी देखि नेताहरुले समेत गरिरहेका छन् । सबैको भनाइ पनि छुट्टा छुट्टै छ । ट्वीटरमा रेखाले […]

प्रिय सुफीमा आए सुबिन

काठमाडौं । लेखक सुबिन भट्टराईको पाँचौं कृति ‘प्रिय सुफी’ सार्वजनिक भएको छ । राजधानीमा शनिवार आयोजित कार्यक्रममा नायिका आँचल शर्मा, लेखक सुविन भट्टराई, गायिकाहरू शीतल मोक्तान र सुवानी मोक्तानले पुस्तक सार्वजनिक गरे ।कार्यक्रममा मोटिभेसनल वक्ता गणेश अगम ढुंगानाले आफुले पुस्तक एकै बसाइमा पढेर सकेको बताए । उनले पुस्तकले मायालाई पुर्नपरिभाषित गरिदिएको दाबी गरे ।   […]

ईभेन्ट आयोजकको रुपमा समेत चर्चा कमाउदै फेशन डिजाईनर ममथा बस्नेत

विभिन्न फेसन शो तथा राजधानी भित्र र बाहिर हुने सौन्दर्य प्रतियोगिताहरुमा आफ्नो कला र कौशल प्रस्तुत गरी सौन्दर्यकला र फेशन डिजाइन प्रेमी युवा युवतीहरु माझ चिरपरिचित नाम हो ममता बस्नेत। पेजेन्ट नेपालको सिईओ समेत रहेकी ममता बस्नेत विगत केहि समय देखि राजधानीमा रही छोटो समयमा नै बिभिन्न फेशन शो तथा सौन्दर्य प्रतिस्पर्धाहरुमा फेशन डिजाइनिङको लागि […]

लोकसेवाले खरिदारदेखि सहसचिवसम्मको भर्ना खोल्दै

संघीय निजामती सेवा ऐन २०७५ लागू नभएको कारण देखाउँदै आयोगले विद्यामान व्यवस्थाअनुसार सबै पदमा खुला प्रतिस्पर्धाका लागि विज्ञापन निकाल्ने तयारी गरेको हो । निजामती सेवा ऐन २०४९ अनुसार विज्ञापन निकाल्ने तयारी गरिएको आयोगले जनाएको छ ।

ब्युटिसियन बबिता बुद्धाचार्य दक्ष इन्टरनेशनल अवार्डबाट सम्मानित

काठमाडौँ : ब्युटिसियन बबिता बुद्धाचार्य तिजको अबसरमा सम्पन्न भएको “मिस एण्ड मिसेस तिज २०७५” मा दक्ष इन्टरनेशनल अवार्डबाट सम्मानित भएकी छिन। दक्ष इन्टरनेशनल प्रालिको आयोजनामा गरिएको कार्यक्रममा बरिष्ट हास्य कलाकार बसुन्धरा भुसाल तथा दक्ष इन्टरनेशनल प्रालिको अधक्ष्य टेकराज पाण्डेले ब्युटिसियन बबिता बुद्धाचार्यलाइ सम्मान गरेका थिए । बिगत लामो समय देखि सौन्दर्य क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरुप […]

आगलागीप्रति दु:ख ब्यक्त गर्दै चलचित्र संघको बिज्ञप्ति

नेपाल चलचित्र संघले बुधबार बिहान मनावानपुर स्थित हेटौडामा रहेको ‘ओ म्याक्स हल’मा भएको आगलागीबाट भएको क्षती प्रती दु:ख ब्यक्त गर्दै प्रेस बिज्ञप्ति जारी गरेको छ । संघका तृतीय उपाध्यक्ष समेत रहेका निर्माता नरेन्द्र महर्जनले संचालन गरेको उक्त हलको हाल मर्मत कार्य भइरहेको थियो । बिहान करिब ९ बजेको समयमा बिजुली सट भई हलमा आगो लागेको […]

कविता नेपाली बनिन् पहिलो बुगी वुगी च्याम्पियन

नृत्यको अन्तर्राष्ट्रिय फ्रेन्चाईज सो बुगी वुगी सिजन वनको उपाधि कविता नेपालीले जितेकी छन् । हिजो राती सम्पन्न प्रतियोगितामा सरोज मोक्तान र प्रगती पुनलाई पछि पार्दै कविताले उपाधि उचालेकी हुन् । प्रगती र सरोज प्रतियोगितामा क्रमश दोस्रो र तेस्रो भए । जितपछि कविताले आमा बुवाको सपना साकार पार्ने बताईन् । कविताले जितेपछि राखेको भनाई तलको लिंकमा […]

कसले खुकुरी प्रहार गर्यो गायिका सिता थापा माथि ?

राष्ट्रिय लोक तथा दोहोरि गीत प्रतिष्ठान नेपालकी संस्थापक कोषाध्यक्ष सिता थापा माथि खुकुरी प्रहार भएको छ । आफ्नै घरमा आफ्नै आफन्त (जेठानी) को खुकुरी प्रहारबाट थापा घाइते भएकी छिन् । सामान्य घरायसी किचलो भएको र त्यहि किचलोको कारण गायिकालाई पछाडी बाट खुकुरी प्रहार गरि घाइते बनाइएको हो ।   अहिले घाइतेको अल्का अस्पतालमा उपचार भईरहेको […]

मन्त्री तामाङद्वारा राजीनामाको घोषणा

  कानून, न्याय तथा मामिलामन्त्री शेरबहादुर तामाङले आफ्नो पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ ।सिंहदरबारस्थित मन्त्रालयमा आज अपराह्न पत्रकार सम्मेलन गरी उहाँले बंगलादेशमा चिकित्सा शिक्षा पढ्न जाने नेपाली विद्यार्थीका सम्बन्धमा आफूले दिएको अभिव्यक्ति विवादित भएकाले नैतिकताका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिने घोषणा गर्नुभएको हो ।आफ्नो चारमहीने कार्यकालको उपलब्धिबारे अवगत गराउँदै उहाँले आफू जहाँ […]

टाईटल विनर फेशन शो भव्य रुपमा सम्पन्न, ३४ प्याजेन्टका टाईटल विनर तथा २५ आयोजक एकै र्याम्पमा

नेपालमा पहिलो पटक  विभिन्न सौन्दर्य प्रतियोगिताहरुमा बिजेता बनेका ताज बिजेताहरुलाई पेजेण्ट नेपालले एउटै र्याम्पमा उतारेर भब्य रुपमा फेशन शो सम्पन्न विभिन्न सौन्दर्य प्रतियोगिताहरुमा बिजेता बनेका ताज बिजेताहरुलाई पेजेण्ट नेपालले एउटै र्याम्पमा उतारेर भब्य रुपमा फेशन शो सम्पन्न गरेको छ । १६ वटा विभिन्न सौन्दर्य प्रतियोगीताका ३४ जना उपाधी बिजेताहरु रहेको शो मा भारतको मिस्टर वेष्ट वंगाल […]

सुनिलको पहिलो गीत रिर्कडिङ धमाधम (भिडियो)

भारतमा सेक्युरिटी गार्डको काम गर्दागर्दै एक्कासी भाईरल भएका चितवनका सुनिल छिदाल काठमाडौंमा पुगेर गीत रिर्कडिङ गराएका छन् । छिदालले सपना बोलको गीत तरङ्ग स्टुडियोमा रिकर्ड गराएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा उनले गाएका गीत भाइरल भएपछि उनलाई भारतमा काम छोडाएर नेपाल झिकाईएको हो । हेर्नुहोस् यस्तो छ सुनिलको पहिलो गीत   

धर्मपिता वरिष्ठ कलाकार भीम बहादुर थापालाई दिपाश्रीले दाग बत्ति दिईन्

९२ बर्षको उमेरमा बरिष्ठ कलाकार भिमबहादुर थापाको निधन भएको छ । उनको गएराति २ बजे आफ्नै निवासमा निधन भएको हो । लामो समयबाट बिभिन्न रोगबाट पिडित रहेका थापाको अस्पतालमा उपचार भैरहेको अवस्थामा उनको नै आग्रहमा उनलाई घर ल्याइएको थियो ।उनको आज नै पशुपति आर्यघाटमा अन्तिम सस्कार गरिएको छ। बिहान करिव ११ बजेबाट अन्तिम श्रद्दान्जलीको लागि […]

कालीप्रसाद रिजाललाई गीतकार राष्ट्रिय स्रष्टा सम्मान

अमर भावना गीतकार राष्ट्रिय स्रष्टा सम्मान २०७४’ बाट वरिष्ठ गीतकार कालीप्रसाद रिजाल सम्मानित भएका छन्। शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा गीतकार संघ नेपालले उनलाई सम्मान गरेको हो।रिजाललाई पूर्वराष्ट्रपति डा रामवरण यादवले  रु १ लाख १ रुपैयाँसहित ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरे।१९९६ सालमा सुनसरीमा जन्मिएका रिजाल ९ वर्षको उमेरबाटै नेपाली गीतलेखन र गायनमा प्रवेश […]

“मिसेस तामाङ्ग २०१८” को ग्राण्ड फिनाले भव्य रुपमा सम्पन्न, पाल्साङले जितिन ताज सहित नगद एक लाख

मिसेस तामाङ २०१८ दोस्रो संस्करण प्रतियोगिताको ताज पाल्साङ तामाङले जितेकी छन्। उनले ताजसँगै बेष्ट पर्सनालिटी, भियुर च्वाइस सहित नगद १ लाख जितेकी छन् । पाल्साङ तामाङले १२ प्रतिस्पर्धीहरूलार्इ पछि पार्दै २०१८ को मिसेस तामाङ्गको ताज पहिरिन सफल भएकी छन् । तामाङ्ग समुदायका बिवाहित महिलाहरुको कला संस्कृति तथा भाषा लगायतको समग्र व्यक्तित्व विकास गर्ने उदेश्यले आयोजना […]

अन्तराष्ट्रिय स्तरको प्रतियोगिता “मिस गुरुङ्ग इन्टरनेशनल”को अडिसनका लागि जेष्ठ १२ गते देखि कावासोतीबाट शुरु

आउदो जेष्ठ १२ गतेबाट “मिस गुरुङ इन्टरनेसनल सिजन टु” को अडिसन सुरु हुने भएको छ । गरिब, असाहय तथा पिछडिएका बालबालिकाको निशुल्क शिक्षा तथा स्वास्थोपचारका लागी स्वास्थ्य शिविर संचालन गर्ने मृगतृष्णा फेशन हाउसको सामाजिक उत्तरदायित्व अन्र्तगत गरिन लागेको सहयोगार्थ सौन्दर्य प्रतियोगिताको पहिलो अडिसन नवलपरासीको कावासोतीबाट सुरु हुन् लागेको हो । गुरुङ समुदायको कला संस्कृती, भाषा […]

“मिस्टर एण्ड मिस नेपाल एसइइ आइकन”को ग्राण्ड फिनाले जेष्ठ २१ मा

काठमाडौँ । एसईई परिक्षा दिएर परिणामको प्रतीक्षा रहेका विद्यार्थीबिच एएनपी मिडिया हाउस, ललितपुरले आगामी जेठ २१ गते राजधानीमा मिस्टर एण्ड मिस नेपाल्स एसइइ आइकन २०१८ आयोजना गर्ने भएको छ। एसइइ दिएर बसेका छात्रछात्राको वौद्धिक विकास तथा नैतिक क्षमता अभिवृद्धिका तथा उनीहरुको समयलाई खेर नफाली बिदाको समयलाई सही सदुपयोग गराउने उद्देश्यले यो प्रतिभामूलक प्रतियोगिता आयोजना गर्न […]

मिस्टर एण्ड मिस एसईई आइकनका सम्पूर्ण प्रतियोगिलाई आकर्षक छात्रवृत्ति,ग्राण्ड फिनाले जेष्ठ २० गते

पांचौ संस्करणको मिस्टर एण्ड मिस एसइइ आइकन–२०१८ आगामी जेठ २० गते बिहीबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुने कार्कीले जानकारी गराएका छन् । कार्कीका अनुसार ५ वर्षदेखि हुँदै आएको यस प्रतियोगिताका सम्पूर्ण सहभागीहरुले राजधानीको हिमालयन हृवाइट हाउस कलेज, गोल्डेन गेट इन्टरनेशनल कलेज, आइडल मोडल हायर सेकेण्डरी स्कुल, पेन्टागन इन्टरनेशनल कलेज, मोलिस कलेज, ओमेगा हायर सेकेण्डरी स्कुल÷कलेज, […]

महंगो पारिश्रमिकमा करिश्मा नेपालमा

अभिनेत्री करिश्मा कपुर नेपाल आएकी छिन्। राजधानीमा रहेको मेरिगोल्ड ज्वेलर्सको उनले सोमबार दिउसो उद्घाटन गरेकी हुन्।  बिहान करिव ८ बजे नेपाल आइपुगेकी करिश्मा १२ बजे पश्चात कार्यक्रममा उपस्थित भएकी थिइन्।  ।   उनले सोमबार मध्यान्ह् दरबारमार्गमा रहेको मेरिगोल्ड ‘सयपत्री’ ज्वेलर्सको नयाँ शोरुम उद्घाटन गरिन् ।महंगो पारिश्रमिकमा करिश्मा नेपाल आएको बुझिएको छ ।

गुरुङ्ग समुदायका लोकप्रिय प्रतियोगिता “मिस गुरुङ्ग ईन्टरनेशनल”को आयोजना हुने,जेष्ठ १२ गतेबाट अडिसन शुरु

काठमाडौँ – मृगतृष्णा फेशन हाउसको आयोजना तथा स्टायल एडी ईन्टरटेनमेन्टको व्यबस्थापनमा “मिस गुरुङ्ग इन्टरनेशनल”को दोश्रो सिजनको तयारी तिव्र रुपमा भैरहेको छ । लामो समयदेखि देशका विभिन्न स्थान तथा विदेशमा समेत सफल फेशन शो तथा सौन्दर्य प्रतियोगिताहरु आयोजना गरेर ख्याति कमाउन सफल मृगतृष्णा फेशन हाउसको आयोजनामा हुन लागेको अन्तराष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिता “मिस गुरुङ्ग ईन्टरनेशनल २०१८” […]

मिसेस तामाङ्ग २०१८ को टैलेन्ट शो सम्पन्न

तामाङ्ग समुदायका बिवाहित महिलाहरुको कला संस्कृति तथा भाषा लगायतको समग्र व्यक्तित्व विकास गर्ने उदेश्यले आयोजना गरिएको मिसेस तामाङ्ग २०१८ को टैलेन्ट शो आज राजधानीको नक्सालस्थित होटल क्राउन प्लाजामा भव्य रुपमा सम्पन्न भएको छ । नेपाल अधिराज्यभरबाट छनौट भएका प्रतिस्पर्धीहरुले नृत्य, गायन, अभिनय, चित्रकला र वक्तृत्व कलामा आ–आफ्नो प्रतिभा प्रदर्शन गरे । प्रतियोगीहरुले देखाएको प्रतिभाको निणार्यक […]

टुडिखेलमा यसरी मान्दै साकेला

    उधौली पर्व नेपालको पूर्वी पहाडमा वसोवास गर्ने किरात समुदायले मनाउने पर्व हो। यसलाई साकेला उधौली पर्व पनि भनिन्छ। हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरुहुने उधौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा मनाउने गरिन्छ। किराँत समुदायमा अन्नबाली लगाउने बेला वैशाख पूर्णिमाको बेला उभौली […]

आकास चोपडा – सन्दीप लामिछानेलाई आजको खेलमा मौका दिनुपर्छ

दिल्ली डेयरडेभिल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा बुधबार राति राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार ८ बजेर १५ मिनेटमा हुनेछ।टेबलको अन्तिममा रहेको डेयरडेभिल्स टेबलको पहिलो स्थानमा रहेको चेन्नई सुपर किंग्ससंगको १३ रनको हारपछि आजको खेल निकै महत्वपूर्ण हुनेछ।आईपीएलको अन्तिम ४ मा पर्नका लागि पनि अबको खेलहरूमा जित हात पार्नुपर्ने भएको हुँदा दिल्ली निकै […]

किराँतीको उधौली पर्व सुरु

उधौली पर्व नेपालको पूर्वी पहाडमा वसोवास गर्ने किराँत समुदायले मनाउने पर्व हो। यसलाई साकेला उधौली पर्व पनि भनिन्छ। हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरुहुने उधौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा मनाउने गरिन्छ। किराँत समुदायमा अन्नबाली लगाउने बेला वैशाख पूर्णिमाको बेला उभौली मनाउने प्रचलन […]

वैशाख ८ गते राजधानीमा ‘मंगोलियन हर्ट सांगीतिक उत्सव

काठमाडौं । स्थापनाको २५ वर्ष पुगेको मौका छोप्दै चर्चित सांगीतिक व्याण्ड ‘मंगोलियन हर्ट’ले आगामी वैशाख ८ गते राजधानीमा ‘मंगोलियन हर्ट सांगीतिक उत्सव’ नामक कन्सर्ट गर्ने भएको छन् । व्यान्ड स्थापनाको २५ वर्ष पुगेको अवसरमा कन्सर्ट हेर्न आउने दर्शकका लागि २५ रुपैंयाँको टिकट तोकिएको बताए । ‘यो कन्सर्ट व्यावसायिक कन्सर्ट हुनेछैन । व्यान्ड स्थापनाको २५ औं वर्षलाई […]

वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ पत्नी यशोदा सुवेदी श्रेष्ठको निधन

काठमाडौं, २० चैत । वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नी शोक परेको छ ।श्रेष्ठकी पत्नी यशोदा सुवेदी श्रेष्ठको ६७ वर्षको उमेरमा सोमबार राति करिव ११ बजे अस्पतालमा निधन भएको हो । लामो समयदेखि क्यान्सर रोगबाट पीडित यशोदाको हरिसिद्धिको क्यान्सर अस्पतालमा निधन भएको वरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्यले जानकारी दिए । यशोदालाई आन्द्रा, फोक्सो र मेरुदण्डको समस्या थियो […]

विश्वकप छनोट : हङकङविरुद्ध नेपाल विजयी

हङकङविरुद्ध नेपाल विजयी भएको छ । आइसिसी एकदिवसीय विश्वकप छनोट खेलिरहेको नेपालले आफ्नो महत्वपूर्ण र समूह चरणको अन्तिम खेल हंगकंगलाई पराजित गरेको छ । जिम्बाबेमा भएको खेलमा हंगकंगले टस जितेर पहिले ब्याटिंग गर्दै ४८।२ ओभरमा अलआउट हुँदै नेपालसामु १५४ रनको लक्ष्य दिएको थियो । १५४ रनको लक्ष्य पछ्याएको नेपालले ओभरमा जित निकाल्यो। नेपाललाई जिताउन ब्याटिंगतर्फ […]

हङकङविरुद्ध नेपाल विजयी :विश्वकप छनोट

काठमाडाैं- हङकङविरुद्ध नेपाल विजयी भएको छ । आइसिसी एकदिवसीय विश्वकप छनोट खेलिरहेको नेपालले आफ्नो महत्वपूर्ण र समूह चरणको अन्तिम खेल हंगकंगलाई पराजित गरेको छ । जिम्बाबेमा भएको खेलमा हंगकंगले टस जितेर पहिले ब्याटिंग गर्दै ४८।२ ओभरमा अलआउट हुँदै नेपालसामु १५४ रनको लक्ष्य दिएको थियो । १५४ रनको लक्ष्य पछ्याएको नेपालले ओभरमा जित निकाल्यो। नेपाललाई जिताउन ब्याटिंगतर्फ […]

माग्नेबुढालाई २५ लाखको अफर कुन फिल्मबाट आयो ???

नाम ‘माग्नेबुढा’, तर कुरा लाख–लाखका । अचेल केदार घिमिरेको हालखबर यस्तै छ । केही समयअघि ‘रामकहानी’ फिल्मका लागि १० लाख पारिश्रमिक लिएर समाचारमा छाएका थिए, माग्नेबुढा उर्फ केदार । तर अब त्यो कुरा पुरानो भयो । भर्खरको कुरा गरौं । माग्नेलाई नयाँ फिल्मको अफर आएको छ । र, यस फिल्मका निर्माता उनलाई २५ लाख पारिश्रमिक […]

जानेबेला नामको अगाडि डाक्टर थप्छु भन्दै गए फर्किदा स्वर्गीय थपेर आए | : १३ MBBS का विधार्थीहरु

काठमाडौं – सोमबार दिउसोभएको US-Bangla Airlines बिमान दुर्घटनामा परि अकालमा ज्यान गुमाउनु हुने सम्पूर्ण को आत्माको चिर शान्ति को कामना गर्दै | हार्दिक श्रद्धाञ्जली साथै १३ MBBS का विधार्थी को तस्विरहरु र नाम सम्पूर्ण विधार्थी  MBBS अन्तिम वर्षको परीक्षा  दिएर  घर आउदै    थिए  |  Anjali Shrestha, Algina Baral , Ashna Shakya , Shweta Thapa, Neeg […]

मिस्टर एण्ड मिस चितवन मोडल २०१८ को उपाधि राजेश कुमाल र सृष्टि भण्डारीले हात पारे

मिस्टर एण्ड मिस चितवन मोडल २०१८ को उपाधि मिस्टर तर्फ राजेश कुमाल र मिस तर्फ सृष्टि भण्डारी

Exclusive News त्रिभुवन विमानस्थलमा युएस बंगलाको विमान दुर्घटना (भिडियो)

काठमाडौं, फागुन २८ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार युएस बंगलाको एक विमान दुर्घटना भएको छ । बंगलादेशको ढाकाबाट आएको विमान अवतरण गर्नेक्रममा दुर्घटना भएको हो । विमानमा ६७ यात्री र चारजना चालकदलका सदस्य सवार रहेको र अधिकांशको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेमध्ये केहीलाई उपचारका लागि केएमसी अस्पतालमा लगिएको बताइएको छ ।  विमान सोमबार दिउँसो […]

‘रेखा शाह फाउन्डेसन’द्वारा आयोजित एकल कर्यक्रम सम्पन्न”

उनले स्थापना गरेको सामाजिक संस्था ‘रेखा शाह फाउन्डेसन’द्वारानै यस कार्यक्रमको आयोजना गरेकि हुन।‘सिमसिमे पानीमा ज्यानले बेइमान गर्छ कि जिन्दगानीमा…’ गीत लेखन संगीत तथा गायनबाट आफ्नो सांगीतिक यात्रा प्रारम्भ गरेकी उनले शास्त्रीय संगीतमा सिनियर डिप्लोमा अध्ययन गरेकि छिन।

क्यारेबियन लिगमा सन्दीप लामिछाने

१८ फागुन, काठमाडौं । नेपाली युवा लेग स्पिनर सन्दिप लामिछाने क्यारेवियन प्रियियर लिगमा छनोट भएका छन् । उनलाई सीपीएलको सेन्ट किट्स एण्ड नभिस पेट्रियर्सले ५ हजार डलरको बोली लगाएको छ । हाल विश्वकप छनोट खेल्न जिम्बाब्वेमा रहेका उनी आईपीएल खेल्न भारत जाने छन् । वेष्टइण्डिजमा हुने यो लिगको टिम सेन्ट किट्स एण्ड नभिस पेट्रियर्सको कप्तान क्रिस गेल […]

‘ब्लाइन्ड रक्स’ प्रिमियरमा वेनिशाको तारिफ

शुक्रवारबाट देशव्यापी प्रदर्शनमा उत्रिन लागेको बायोपिक फिल्म ‘ब्लाइन्ड रक्स’ को बुधवार बिहान कुमारी हलमा प्रिमियर गरिएको छ । यो फिल्म दृष्टिविहीन युवती सृष्टि केसीको जीवनमा आधारित भएर निर्माण भएको हो । निर्देशक तथा हास्यकलाकार अनिय लगायत फिल्मको प्रिमियरमा उपस्थित भएको थिए । फिल्म हेरेका अधिकांशले नायिका वेनिशा हमालको कामको तारिफ गरे । उनले फिल्ममा आफूलाई […]

मिसेस तामाङ्ग २०१८ को आवेदन खुल्ला

एसके ईन्टरटेनमेन्टको आयोजनामा “मिसेस तामाङ्ग नेपाल २०१८” हुने भएको छ । एसकेले तामाङ्ग समुदायका बिवाहित महिलाहरुको कला संस्कृति तथा भाषा लगायतको समग्र व्यक्तित्व विकास गर्ने प्रतियोगिता मिसेस तामाङ्गको आयोजना गर्दै आएको छ । बिगत केहि बर्ष देखि विभिन्न सौन्दर्य प्रतियोगिताहरु आयोजना गरेर ख्याति कमाउन सफल एसके ईन्टरटेनमेन्टले सौन्दर्य प्रतियोगिताहरु मध्येको लोकप्रिय र चर्चित “मिसेस तामाङ्ग नेपाल २०१८” का लागि […]

‘शत्रु गते’ ले रच्यो किर्तिमानी रिलिज अगावै

प्रदर्शनरत युवा स्टार अनमोल केसी स्टारर फिल्म ‘कृ’ पछि यदी यतिबेला कुनै फिल्मको व्यग्र प्रतिक्षा भइरहेको छ भने त्यो फिल्म ‘शत्रु गते’ हो । ‘रुपै मोहनी’ र ‘पिरतीको बर्को’ गीतका कारण जसरी फिल्मको हाइप बनेको छ यसबाट अनुमान लगाउन गाह्रो छैन कि फिल्मको बक्स अफिस कलेक्सन आक्रामक हुनेछ । अझ, ‘छक्का पञ्जा’ टीम जोडिएका कारण […]

सलमान खानको ‘दबंग द टुर’ कार्यक्रम दिनेश डिसीले चलाउने

काठमाडौं, टुँडिखेलमा बलिउड सुपरस्टार सलमान खानको ‘दबंग द टुर’ कार्यक्रम हुँदैछ । त्यसका लागि उनी मार्च ९ तारिखमा नेपाल आउँदैछन् । सन् १९९४ पछि पहिलो पटक नेपाल आउन लागेका सलमानको कार्यक्रमको नेपाली होस्ट चर्चित कलाकार निर्देशक दिनेश डिसीले गर्ने भएका छन् ।

B.I.A. १२औं वर्षमा प्रवेश

कार्यक्रममा भक्ति इन्टरनेशनल एकेडेमीमा अध्ययनरत विद्यार्थीहरुले आफ्ना ज्ञान –सीपवाट तयार पारेका विभिन्न आविष्कारहरु प्रदर्शनीका लागि राखिएको थियो । आफ्ना छोराछोरीहरुको आविष्कारदेखेर त्याहाँ

टैलेन्ट राउण्डमा आफ्नो प्रतिभा देखाए मिस कलेज आइकन र लिटिल आइकन नेपालका प्रतिस्पर्धीले

बालबालिकादेखि, किशोर किशोरी, युवा युवती तथा बिबाहित महिलाहरुबिच विभिन्न प्रतिभामुलक तथा सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको एएनपी मिडया हाउसले राजधानी एक साथ मिस कलेज आइकन २०१८ र लिटिल आइकन नेपाल २०१८ आयोजना गर्ने भएको छ ।

सिटि सेन्टरमा प्रिसियस हर्वसको नायक शिव श्रेष्ठबाट उद्घाटन

नेपाली चलचित्रका निर्माताद्वय मोहन कृष्ण श्रेष्ठ र वाइएल लामाको संयुक्त लगानीमा कमलपोखरी स्थित सिटी सेन्टरको पहिलो तल्लाको पसल नं. एफ २४ मा अवस्थित प्रिसियस माई हर्वस एण्ड बिड्स सपको नायक शिव श्रेष्ठले समुद्घाटन गरेका छन्

सुपर नेक्स्ट टप मोडल आइकनिक २०१८ को ग्राण्ड फिनाले सम्पन्न

क्रिएसन प्रोडक्सन प्रालिको आयोजनामा राष्ट्रिय नाचघरमा सम्पन्न भएको सुपर नेक्स्ट टप मोडल आइकनिक २०१८ को ग्राण्ड फिनाले मा पुरुष तर्फ सविन गुरुङ्ग र महिला तर्फ ज्योती थापा बिजेता बन्न सफल भएका छन ।

आना र रशि भए क्रमशः मिसेस नेपाल टुरिज्म तथा मिस टिन टुरिज्म २०१८ को बिजेता

स्टार वन इन्टरटेनमेन्ट प्रालिले सोमबार राजधानीमा एकै मञ्चमा बिबाहित र अबिबाहित महिलाबिच २ सौन्दर्य प्रतियोगिता आयोजना गरेको छ।

मिस एण्ड मिसेज व्युटिफुल नेपाल २०१८ को उपाधि मिस तर्फ एन्जिला कार्की तथा मिसेज तर्फ संगिता न्यौपानेले जिते

दक्ष ईन्टेरनेशनलको आयोजनामा आयोजित मिस व्युटिफुल नेपाल २०१८ को सिजन ३ तथा मिसेज ब्युटिफूल नेपाल २०१८ सिजन २ को उपाधि मिस तर्फ एन्जिला कार्की तथा मिसेज तर्फ संगिता न्यौपानेले जितेकी छिन । मिस तर्फ उपाधि सहित विभिन्न संघ संस्थाबाट प्रायोजित गिफ्ट ह्याम्पर समेत प्राप्त गरेका छन् । ३० जना प्रतस्पर्धी मध्ये मिस तर्फ मनिषा देव […]

मिस एण्ड मिसेस व्युटिफुल नेपालको ट्यालेन्ट शो सम्पन्न ग्राण्ड फिनाले पौष २३ मा

राजधानीको पर्यटन विकास बोर्डको हलमा मिस एण्ड मिसेज ब्युटिफुल नेपालको ट्यालेन्ट राउण्ड भब्यताका साथ सफल भएको कुरा दक्ष इन्टरनेशनल प्रा. ली. का प्रबन्ध निर्देशक टेकराज पाण्डेले जानकारी दिनुभयो ।

मिस एण्ड मिसेज ब्युटीफुल नेपालको प्रशिक्षण अन्तिम चरणमा, ग्राण्ड फिनाले पौष २३ गते

दक्ष इन्टरनेसनल प्रा. लि. ले हरेक वर्ष आयोजना गर्दै आएको “मिस एण्ड मिसेज ब्युटीफुल नेपाल २०१७”को ग्रान्ड फिनाले यहि आउदो पौष २३ आइतबारका दिन

रिमासँगको डिभोर्सपछी, रोबर्टले गरे वर्षासँग टिकाटालो

रीमासँग डिभोर्स गरेपछि मोरङकी वर्षा रसाइलीसँग रोबर्टले इन्गेजमेन्ट गरेका छन्, जुन तश्वीर यतिबेला सामाजिक सञ्जालमा खुब भाइरल भएको छ ।

मिसेस नेपाल टुरिज्म २०१७ को आयोजनाको लागि अडिसन शुरु

स्टार वन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाहरुलाई लक्षित गरेर मिसेस नेपाल टुरिजम २०१७ आयोजना गर्ने भएको छ । ‘पर्यटनका लागि संगैं’ भन्ने मुल नाराका साथ

मिस ईन्टरकन्टिनेन्टलको ट्यालेन्ट शो सम्पन्न, फिनाले अन्नपूर्ण होटलमा मंसिर ५ गते

डिपास इन्टरनेशनलद्वारा आयोजित मिस इन्टरकन्टिनेन्टल नेपालको शीर्ष उपाधिअन्तर्गत मिस ट्यालेन्ट उपाधिका लागि प्रतियोगीहरुले आआफ्नो कला प्रस्तुत गरेका छन् ।

भैरहवाका प्रहरि,कैदिका लागि लादै गरेको चामल बेच्दै गर्दा पक्राउ

भैरहवा कारागारका प्रमुख टेकप्रसाद देवकोटा नेपाल खाद्य संस्थानको चामल विक्री गर्न ल्याएको र आफुले खरिद गरेको सञ्चालक हिरालाल गुप्ताले बताए ।

नृत्य निर्देशक संघ नेपालको प्रथम बार्षिक साधारण सभा सम्पन्न

नृत्य निर्देशक संघ नेपालको प्रथम बार्षिक साधारण सभा २०७४ असोज ३ गते संघको केन्द्रिय कार्यालय पुतलिसडकमा अध्यक्ष भुवन दास श्रेष्ठको सभापतित्वमा सम्पन्न भयो ।

“मिसेस गुरुङ २०१७”को सक्सेस पार्टीको आयोजना

एसके ईन्टरटेन्मेन्टले आयोजना गरेको “मिसेस गुरुङ २०१७”को सफलता पूर्वक सम्पन्न पश्चात हिजो काठमाडौमा सक्सेस पार्टीको आयोजना गरको थियो ।

पहिलो मिसेस गुरुङ २०१७ सम्पन्न, सुमना गुरुङले जितिन ताज

एसके ईन्टरटेन्मेन्टले आयोजना गरेको “मिसेस गुरुङ २०१७”को ताज मिसेस सुमना गुरुङले हात परेकी छिन् । कमलादी स्थित प्रज्ञा भवनमा आयोजना भएको पहिलो मिसेस गुरुङमा उनले अन्य १५ जना प्रतिस्पर्धीलाई पछी पार्दै उपाधी हात पारिन् । उनले उपाधी सहित् डियो स्कुटी र ५० हजार नगद जतीको बिभिन्न गिफ्ट ह्याम्पर पनि हातपारिन । त्यस्तै मिसेस गुरुङ २०१७ […]

भव्य रुपमा सम्पन्न मिस हेरिटेज क्विन,रुपाले जितिन ताज

काठमाडौं । यूथ क्रिएसनद्धारा आयोजित मिस हेरिटेज २०१७ को ताज मकवानपुरकी रुपा लामाले जितेकी छन् ।

मिसेस इन्टरनेसनल २०१८ मा नेपालको पनि प्रतिनिधित्व हुने

विवाहित महिलाबीच अमेरिकामा हुने मिसेस इन्टरनेसनल २०१८ प्रतियोगितामा अब नेपालको पनि प्रतिनिधित्व हुने भएको छ। रिवन इन्टरटेनमेन्ट प्रालिले मिसेस नेपाल इन्टरनेसनल २०१७ आयोजना गरी त्यसमा विजयी हुने विवाहित महिलालाई सो प्रतियोगितामा सामेल गराउने प्रबन्ध मिलाएको हो।

बाढी पिडित सहयोगार्थ आर्टिष्ट नेपालको अभियानमा “मिसेस गुरुगं २०१७” को साथ

तराईका बाढि पिडितलाई एक लाख सहयोग अबिरल बर्षाका कारण तराईका जिल्लामा आएको बाढिबाट पिडित बनेका नेपाली नागरिकहरुको उद्धार तथा सहयोगार्थ आर्टिष्ट नेपालले सुरु गरेको आर्टिष्ट नेपाल फण्डले बाढी पिडित सहयोगार्थ करीब एक लाख बराबरको सहयोग गर्ने भएको छ ।

“मिसेस गुरुङ २०१७” को ट्यालेन्ट राउण्ड सम्पन्न

एसके ईन्टरटेनमेन्टका प्रबन्ध निर्देशक शान्ता लामा तथा समाजसेवी लोकेन्द्र श्रेष्ठको आयोजनामा सम्पन्न हुन लागिरहेको ‘मिसेस गुरुङ २०१७ को ट्यालेन्ट शो आज

‘नेपालस् फेस अफ दि इयर २०१७’ सम्पन्न

राजधानीको नाचघरमा एउटै मञ्चमा दुई वटा सौन्दर्य प्रतियोगिता भएको छ । रिवन इन्टरटेमेन्ट प्रा.लिद्धारा आयोजित ‘मिस टिन अफ दि इयर २०१७’ र ‘नेपालस् फेस अफ दि इयर २०१७’ सम्पन्न भएको छ ।

म्युजिक अवार्डमा इभेन्ट निर्देशक निशु झा सम्मानित

धादिङमा सम्पन्न तेस्रो सुन्दरादेवी सन्देश म्युजिक अवार्ड २०७४ मा इभेन्ट निर्देशक निशु झा सम्मानित भएका छन् । लामो समयदेखी नेपालमा सौन्दर्य प्रतियोगिता मार्फत विभिन्न उमेर समुहका

मिसेस गुरुङ्गका प्रतियोगीहरु समाजसेवामा

एसके ईन्टरटेन्मेन्टको आयोजनामा हुन लागेको मिसेस गुरुङ्ग २०१७ का प्रतियोगीहरुलाई आयोजक संस्थाले फिल्ड भिजिट गराउने क्रममा गोकर्ण स्थित संयुक्त अपांग एकता आवाज केन्द्रका संचालक तिल बहादुर कार्कीलाई नगद सहित खाद्यान्न हस्तान्तरण गरेको छ ।

मिसेस तिज २०७४ को तयारी तिव्र,अडिसन सम्पन्न

टनेल ईभेन्टस प्रा.लिको प्रस्तुती मिसेस तिज आईकन २०७४ को तयारी तिव्र गतिमा भैरहेको छ । चुला चौका घर,व्यवहार सम्हाल्ने मात्र नभै आफुमा लुकेर वसेका क्षमता प्रर्दशन गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा

माओवादीले टुङ्ग्यायो ६ मन्त्री र ३ राज्यमन्त्रीको नाम

११ साउन २०७४, काठमाडौँ   – नेकपा माओवादी केन्द्रले शेरबहादुर देउवा नेतृत्व सरकारमा सहभागी हुने ६ मन्त्री र ३ राज्यमन्त्रीको टुङगो लगाएकाे छ । पार्टी केन्द्रीय कार्यालय  परिसडाँडामा आज विहान बसेको बैठकले मन्त्रीको टुङगो लगाएको हो। स्वास्थ्य मन्त्रीमा गिरिराजमणि पोखरेललाई र महेन्द्रबहादुर शाही ऊर्जा मन्त्रीमा पठाउने निर्णय भएको माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए। […]

विवेकशील र साझा पार्टी एकीकृत हुँदै

११ साउन २०७४, काठमाडौँ   – साझा पार्टी र विवेकशील नेपाली पार्टी आज एकीकृत हुँदैछन्। वैकल्पिक शक्तिका रुपमा स्थापित हुन संघर्ष गरिरहेका दुई दल सामूहिक नेतृत्वमा जानेगरी एकीकृत हुन लागेका हुन्। नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डबाट दिउँसो १ः३० बजे एकीकरणको घोषणा हुँदैछ। रवीन्द्र मिश्र नेतृतमा रहेको साझा र उज्जवल थापा नेतृत्वको विवेकशील एकीकरणपछि पार्टी सञ्चालनका लागि केन्द्रीय […]

क्यानोनिङको मज्जा लिँदै आन्तरिक पर्यटक

म्रे बेँसीसहर सडकखण्ड अन्तर्गत उदिपुरको गाईखुरे झरनामा आन्तरिक पर्यटकको भीड बढेको छ । वर्षाको समयमा मात्र पानी झर्ने उक्त झरनाले स्थानीय पर्यटकलाई आकर्षण गरेको हो । बिदाको दिन भने झरना हेर्न र रम्न जानेको निकै भीड लाग्ने गरेको छ ।

चलचित्र जुध्दा उद्योग चौपट

सन्तोष तामाङ नेपाली चलचित्रहरुले राम्रो व्यवसाय गर्न नसक्नुका पछाडि धेरै कारणहरु छन् । ती धेरै कारणहरु मध्ये प्रदर्शनको क्रममा एक अर्कासँग जुध्नु पनि प्रमुख कारणको रुपमा लिन सकिन्छ । नेपालमा जम्मा ५० वटा सिनेमाहलहरु मात्र सञ्चालनमा छन् । यसरी सञ्चालित ५० वटा सिनेमाहलहरुमा करिब १०० वटा पर्दाहरुमात्र छन् । जब कुनै हप्ता

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top