नेपाल भ्रमण रोकियो सलमान खानको



salman-khan-1

 

 

१९ फागुन, काठमाडौं । बलिउड अभिनेता सलमान खानको कार्यक्रमप्रति विप्लवले आपत्ति जनाए पछी उनको कार्यक्रम स्थगित भएको छ ।

‘दबंग द टुर’ १० मार्चमा काठमाडौंमा हुने तय भएको थियो । टुँडिखेलमा हुने शोमा अभिनेत्री सानोक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायतका कलाकार पनि उपस्थित हुने भनिएको थियो । ओडीसी इन्टरनेसनले आयोजना गर्न लागेको थियो सो कार्यक्रम ।

Comments

comments

MOVIES review

‘पुरानो ढुङगा’अव सामाजिक सञ्जाल युट्युबमा हेर्नुहोस् (पुरा फिल्म)

चौतर्फी तारिफ बटुल्दै ‘शत्रु गते’, यस्तो छ दर्शक प्रतिक्रियाः हेर्नुस् भिडियो

Back To Top