अनमोलले लागाए अदिति संग माया जानी नजानी (भिडियो सहित)



काठमाडौं । आज चलचित्र ‘कृ’ ले प्रदर्शनको ४ दिन अघि नँया गीत सार्वजनिक गरेको छ। ‘जानी नजानी’ बोल रहेको उक्त गीतको छायांकन स्कटल्याण्डका मनोरम दृश्यहरुमा गरिएको छ। रोडित भण्डारीको स्वरमा सजिएको गीतमा शब्दरसंगीत बिसेस पाण्डे र गायक स्वयम् कै रहेको छ। गीतमा अभिनेता अनमोल केसी र अभिनेत्री अदिति बुढाथोकी रोमान्टिक मुडमा देखा परेका छन ।

 

 

Capture

सुवास गिरी र भुवन केसीको लगानीमा तयार भएको ‘कृ’लाई सुरेन्द्र पौड्यालले निर्देशन गरेका हुन् । बिक्रम लामा र एन्जिला खत्रीको कोरियोग्राफीमा बनेको उक्त गीतलाई बिसेस पाण्डेले एरेन्ज गरेका छन्।चलचित्र अहिले सम्मकै महंगो बजेटमा निर्माण गरिएको निर्माण पक्षले दाबी गरेका छ । माघ २६ मा प्रदर्शन हुने कृलाई हाम्रो तर्फबाट पनि शुभकामना ।

Comments

comments

MOVIES review

रेखाको “पलाँस” हलमा

२ घन्टा लामो मनोरञ्जनले भरिएको हाँस्य चलचित्र ‘काफल पाक्यो’

Back To Top