सहिनले राखे आफ्नै भाउजुसँग अनैतिक सम्बन्ध चर्चित वेबसिरिज ‘रङ टाईम’को कलाकार ( भिडियो )



सत्य घटनामा आधारित गीत ‘लाएको माया’ सार्वजनिक भयो । गीतमा एउटा समाजको यथार्थ चित्रण गरिएको गीतको भिडियो हेर्दा एकदमै मन छुने किसिमको छ ।दाजुभाई र भाउजुको कहानीलाई देखाईएको छ । एक्सल इन्टरटेनमेन्ट युकेको प्रस्तुतीमा रहेको गीतमा चर्चित वेबसिरिज ‘रङ टाईम’बाट चर्चामा आएका कलाकार सहिन प्रजापतिको आफ्नै भाउजुसँग अनैतिक सम्बन्ध बाहिरीएको देख्न सकिन्छ ।Capture

एक्सल इन्टरटेनमेन्ट युकेको प्रस्तुतीमा रहेको गीतमा चर्चित वेबसिरिज ‘रङ टाईम’बाट चर्चामा आएका कलाकार सहिन प्रजापतिको आफ्नै भाउजुसँग अनैतिक सम्बन्ध बाहिरीएको देख्न सकिन्छ । दाजु विदेश गएको बेलामा सहिनले आफ्नो भाउजुसँग अनैतिक सम्बन्ध राखेको भिडीयोमा देख्न सकिन्छ । गीतमा गायक हिमाल श्रेष्ठको स्वर, मनिष गदारको शब्द तथा संगीत, टेकेन्द्र शाहको सम्पादन, विदुर पाण्डेको छायांकन, र प्रशन्न पौडेलको निर्देशन रहेको छ । गीत आठ बर्षअघि भारतमा रेकर्ड गरिएको थियो ।दाजु विदेश गएको बेलामा सहिनले आफ्नो भाउजुसँग अनैतिक सम्बन्ध राखेको भिडीयोमा देख्न सकिन्छ । गीतको भिडियोमा सहिन प्रजापति, अनुश्का अधिकारी र प्रतिक अधिकारी फिचरिङमा रहेका छन् । महादीप श्रेष्ठको निर्माण गरेको भिडीयोलाई लाईमलाइट इंटरटेनमेन्टले उत्पादन गरेको हो ।

Comments

comments

MOVIES review

चौतर्फी तारिफ बटुल्दै ‘शत्रु गते’, यस्तो छ दर्शक प्रतिक्रियाः हेर्नुस् भिडियो

रेखाको “पलाँस” हलमा

Back To Top