रोजको जुहारी र कोहलपुर एक्सप्रेसमा काउ



माघ ०९/ काठमाडौँ । केकी अधिकारि को  डेब्यु निर्माण गरेको कोहलपुर एक्स्प्रेसको  ‘सि ओ डब्लु काउ’ नामको गीत सार्वजनिक भएको छ । ‘सि ओ डब्लु काउ’नाम दिएको गीत मा रिमा विश्वकर्मा, गम्भीर विष्ट, विनोद न्यौपाने र केकी अधिकारी रहैको छ । गीतमा राजनराज शिवाकोटीको शब्द, संगीत र स्वर छ भने उनलाई स्वरमा मेलिना राईले साथ दिएकी छन्। गीतमा गम्भीर विष्टको कोरियोग्राफी छ ।

Capture

जुनकिरी आर्टस्को प्रस्तुतिमा तयार भएको फिल्ममा प्रियंका कार्की, केकी अधिकारी, ऋचा शर्मा, विनोद न्यौपाने, बुद्धि तामाङ, रविन्द्र झा र कुसाग्र भट्टराईको अभिनय छ । फिल्ममा अर्जुन पोखरेल, राजनराज शिवाकोटी र कालिप्रसाद बास्कोटाको संगीत छ ।फिल्ममा भद्रबहादुर शाही, देवीलाल न्यौपाने र शिवप्रसाद चौलागाईको लगानी छ ।विशाल भण्डारीको कथा र निर्देशन रहेको फिल्ममा सान बस्न्यातको पटकथा तथा संवाद, लोकेश बज्राचार्यको सम्पादन र अर्जुन तिवारीको छायांकन छ । फिल्मको रिलिज मिति अझै टुंगो लागिसकेको छैन् ।तल भिडियो सहित ;

Comments

comments

MOVIES review

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

‘पुरानो ढुङगा’अव सामाजिक सञ्जाल युट्युबमा हेर्नुहोस् (पुरा फिल्म)

Back To Top