सुश्री सम्पती बन्ने भयो सारा र सलोनको !



Sara-shirpaili

विगतमा अर्धकट्टी नामक चलचित्र निर्देशन गरेका संचारकर्मी सुर्वत आचार्यले सुश्री सम्पती नामक चलचित्र निर्देशन गर्ने भएका छन्। रमेश त्वयनाले निर्माण गर्ने यो चलचित्रमा अभिनेता सलोन बस्नेत र अभिनेत्री सारा श्रीपाली अनुबन्धीत भैसकेको बताईएको छ। यस चलचित्रमा बस्तेत र श्रीपालीका अलावा प्रमोद अग्रहरी,राजाराम पौडेल,विनोद न्यौपाने,प्रेम वर्षा खड्का,विशारद बस्नेत,रोशनी कार्की लगायत बलाकारको पनि अभिनय रहने बताईएको छ।

सुश्री सम्पतीमा अर्जुन तिवारीको छायांकन,सुरेश अधिकारीको संगित र कविराज गहतराजको कोरीयोग्राफी रहने बताईएको छ भने यो चलचित्रको सम्पुर्ण छायांकन पोखरामा हुनेछ।

Comments

comments

MOVIES review

रेखाको “पलाँस” हलमा

२ घन्टा लामो मनोरञ्जनले भरिएको हाँस्य चलचित्र ‘काफल पाक्यो’

Back To Top