‘सरौतो’को दोस्रो गीत ‘केही आधा’ रिलिज (भिडियो)



फिल्म ‘सरौतो’ को ‘केही आधा’ बोलको दोस्रो गीत रिलिज भएको छ । गीतमा पुष्पन प्रधानको शब्द, संगीत तथा स्वर छ । गीतमा फिल्मका मुख्य कलाकार सुमी मोक्तान र सन्नी सिंहको अभिनय रहेको छ ।

हरि हुँमागाईंको डेब्यू निर्देशन कार्तिक २२ मा रिलिज हुने फिल्ममा सुमीको भरपुर एक्सन दृश्य देखाइएको छ । फिल्ममा विजय लामा, सन्नी सिंह, धिरेन शाक्य, युवराज लामा, आमिर गौतम, लेओ टंक, सम्पदा दाहाल, अरुणा कार्कीको अभिनय रहेको छ ।

भिडियो 

Comments

comments

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top