वेब सिरिज -डिएर लभ को ट्रेलर रिलिज,ठुला चलचित्र सरह बनाइएको टिमद्वारा दाबी।



जरुबुशा क्रियटिभ प्रेजेन्ट्स द्वारा निर्मित वेभ सिरिज,डिएर लभ सिजन-1, को ट्रेलर चैत्र २८ गतेको दिन दरबारमार्गको राइजिङ मल मा गरिएको छ।

युवा बर्ग लाई लक्षित गरेर बनाइएको लभभस्टोरि कथामा आधारित यो वेब सिरिजमा युवाबर्गमा हुने गरेको मिलन,बिछोड,रोमान्स लगायत मिठो संगीत पनि देख्न पाइनेछ।

यश कम्पनिले निर्माण गरेको यो वेब ससिरिजमा कलाकारहरुको रुपमा-दिपसन भट्टराई,करिना कक्षपति,रबिन बोगटी,किरन चन्द,कल्याण थापा,इसिका लिम्बु,दिनेश गुरुङ,गौरब सापकोटा,अ्रिता पान्डे,मनिता गुरुङ,पेमा छिरिङ शेर्पा,लेविस थापा,विशाल घिमिरे,शम्भव सुवेदी,लक्ष्मी बोहरा र पुरुशोतम रहेका छन भने, सिनियर कलाकारमा रश्मि भट्ट सगै केदार श्रेष्ठ लाई पनि देख्न सकिनेछ।

कमल खत्री र निकिता थापाले गाउनुभएको यश चलचित्रको गित मा कमल खत्री स्वयम् आफैले गितको निर्देश पनि गर्नुभएको छ। रुकमान लिम्बुले लगानी गर्नुभएको डियर लभ नामक यश वेभ सिरिजलाई निर्देशन भने  सानो उमेरमा नै पहिलोपटक बिवेक रसाइलिले गरेका छन।

Comments

comments

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top