‘वीराङ्गना’ रिलिज कन्फर्म गरे



फिल्म ‘वीराङ्गना’ को अफिसियल रिलिज डेट घोषणा गरिएको छ । निर्देशक राजबहादुर सानेले यस फिल्मलाई असार २९ गते प्रदर्शनमा ल्याउने घोषणा गरेका छन् । फिल्ममा शिल्पा र अनुपले सशस्त्र प्रहरीको भूमिकामा निर्वाहा देखाको छ । बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार र विमला भट्ट निर्माता तथा देव तामाङ सह-निर्माता रहेको ‘वीराङ्गना’ र्फोथ आई मुभिजको ब्यानरमा निर्माण गरिएको हो ।  फिल्ममा शिल्पा र अनुप विक्रमका मुखे भूमिका मा देखे को छ ।  फिल्ममा शिल्पा र अनुप विक्रमका अलवा पृथ्वीराज प्रसाई, धिरेन शाक्य, प्रज्वलगिरी, प्रिया रिजाल, धु्रव कोईराला, सुशिल पोखरेल, अंशु थापा, अमृत सापकोटालगायतका कलाकारहरुको अभिनय रहेको छ । काठमाडौं भ्यालीका लागि बि.के. फिल्मस्का गोपाल कायस्थ र काठमाडौं बाहिरका लागि एफडी कम्पनीले फिल्म वितरणको जिम्मा लिएका छन् ।

Comments

comments

MOVIES review

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

‘पुरानो ढुङगा’अव सामाजिक सञ्जाल युट्युबमा हेर्नुहोस् (पुरा फिल्म)

Back To Top