विपिन कार्कीको फिल्म ‘सेल्फी किङ’को पोस्टर र प्रदर्शन मिति सार्वजनिक



अभिनेता विपिन कार्कीको फिल्म ‘सेल्फी किङ’को पोस्टर सार्वजनिक भएको छ । यो फिल्म माघ २४ गते देखि प्रदर्शन हुने भएको छ । यो फिल्म विपिनलाई सेल्फी किङको रुपमा प्रस्तुत गरिएको छ । उनी हाँस्य कलाकार हुन्छन् । जसलाई सेल्फी मोह हुन्छ । कमेडी ड्रामा जनराको फिल्ममा विपिनसंगै लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायत कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारीले एक गीतमा अभिनय गरेकी छिन ।

 

Comments

comments

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top