लोकप्रिय नायक/नायिकामा प्रदीप खड्का र साम्राज्ञी  राज्य लक्ष्मी शाह



शुक्रबार काठमाडौँको आर्मी अफिसर्स क्लबमा सम्पन्न फान अवार्डमा वर्ष लोकप्रिय नायक/नायिकामा प्रदीप खड्का र साम्राज्ञी  राज्य लक्ष्मी शाह र चलचित्र पत्रकार विशेष सम्मानबाट धुर्व लम्साल र लक्ष्मण सुवेदी सम्मानित भएका छन् ।मनोरन्जनात्मक कार्यक्रम अनि कमेडी सहितको यस कार्यक्रममा संचालकहरु पनि भाग- भागमा फेरिका थिए  । 

Comments

comments

MOVIES review

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

‘पुरानो ढुङगा’अव सामाजिक सञ्जाल युट्युबमा हेर्नुहोस् (पुरा फिल्म)

Back To Top