यस्तो छ श्वेता र दयाहाङको ‘कान्छी’ को ट्रेलर (भिडियो)



‘कान्छी’ को ट्रेलर रिलिज भएको छ । मंगलबार प्रेसमिट गर्दै श्वेताले फिल्मको प्रोमो सार्वजनि गरेकी हुन् ।श्वेता र अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको अजब ।ट्रेलरमा कान्छी बनेकी श्वेता पाउन दयाहाङ लागि परेको देखाइएको छ भने कामेश्वर चौरासियाले लैङ्गिक समानताका कारण सम्बन्ध जोड्न नपाउँदाको पीडा पनि उल्लेख गरिएको छ ।

Kanchi-Movieफिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।  अर्जुन पोखरेल र राजनराज सिवाकोटको संगीत रहेको ‘कान्छी’ मा बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको छ । फागुन ४ गते बाट प्रदर्शनमा आउने फिल्म ‘कान्छी’ मा श्वेता र दयासँगै कलाकारहरु नीर शाह, अनु शाह, कामेश्वर चौरसिया, आशान्त शर्मा, प्रज्जवल सुजल गिरी, भूमिका श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

Comments

comments

MOVIES review

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

‘पुरानो ढुङगा’अव सामाजिक सञ्जाल युट्युबमा हेर्नुहोस् (पुरा फिल्म)

Back To Top