बिपिन र नम्रता श्रीमान्–श्रीमती बन्दै ” प्रसाद”मा



बिपिन कार्की र नम्रता श्रेष्ठको जोडीमा ‘प्रसाद’ बन्ने भएको छ । चलचित्रलाई दिनेश राउतले निर्देशन गर्दै छन् भने दिनेशको निर्देशन र नम्रताको अभिनय रहेको यो चौथो चलचित्र हो । चलचित्रमा विपिन र नम्राताको साथमा नवीन मानन्धरको मुख्य भूमिका रहने भनेका छन ।सुभाष थापाको लगानीमा निर्माण हुन लागेको चलचित्रको कथा भने सुशील पौडेलले लेखेका हुन् । चलचित्रमा राजेश श्रेष्ठको छायाङ्कन, कोसिस क्षेत्री र सुवास भुषालको सङ्गीत रहेको छ । निर्माण पक्षको अनुसार चलचित्रको छायाङ्हेको बैशाखको अन्तिमबाट छायाङ्कन हुने भनेका छन् ।

Comments

comments

MOVIES review

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

‘पुरानो ढुङगा’अव सामाजिक सञ्जाल युट्युबमा हेर्नुहोस् (पुरा फिल्म)

Back To Top