बन्दै गरुड पुराणा चलचित्र



माघ १० काठमाडौंमा  । । गरुड पुराणाले आज पत्रकार सम्मेलनको आयोजना गरि चलचित्र घोषणा गरिएको छ । एस चलचित्र को मुख्य पात्रहरु कर्मा,प्रविन खतिवडा, कामेश्वर चौरसिया,नाजिर हुसेन,प्रियंका सिंह ठाकुरि ,लुनिभातुलाधर ,प्रकाश घिमिरे, बसन्त भट्ट आदि रहेको छ । यो चलचित्र को लेखक कसम नेपाल हो भने पटकथा सुवास कोइराला,आकास बराल र बिनोद खतिवडा रहेको छ।

_DSC0463

यो चलचित्र को ब्यानर अजितफ्लिम्स प्रालि को छ। अनि निर्माता अजित प्रजापति र अशोक गौतम रहेको छ र निर्देशक सुवास कोइराला र सुशन प्रजापति हुन् ।एस फिल्ममा संगीत कोसिस छेत्री र सतिज श्रेष्ठ रहेको छ । एस कथा मा समाजमा देखिने साधारनाचरित्रहरु जो आफ्नो अस्तित्वको अ हुन्छन् , त्यहिं चरित्रहरूको कथालाई नै रमाइलो तरिकाले देखाउन खोजेको छ। फरक पृष्ट भुमी बाट आएर काठमाडौँमा बाचिरहेका अथवा बाच्नको लागि गर्ने संघर्षको कथामा आधार छ

Comments

comments

MOVIES review

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

‘पुरानो ढुङगा’अव सामाजिक सञ्जाल युट्युबमा हेर्नुहोस् (पुरा फिल्म)

Back To Top