फेरी फेरी चलचित्र 8K प्रबिधि बाट खिचिदै



माघ ०९/ काठमाडौँ ।
चलचित्र फेरी फेरी को आज शुभमुहुर्त गरिएको छ । माता बसुन्धारा मुभिजको ब्यानरमा बनाउन लागिएको उक्त चलचित्र मा लेखन तथा निर्देसन रहेको छ पुरण थापा को । हास्यप्रधान उक्त चलचित्र मा निरज थापाको निर्माण रहेको छ भने सुरेश बज्राचार्यको छायांकन रहेको छ । चलचित्रलाई एन बि महर्जनले द्वन्द निर्देसन गरेका छन् र संगीत भरेका छन् बिकाश चौधरी र पुरण थापाले लगायत् आवाज रामचन्द्र काफ्ले टिका प्रसाई रनक बस्नेत र एनी श्रेष्ठ को रहेको छ ।

_DSC0360

 

यस चलचित्र मा अर्पण थापा ,रिचा शर्मा ,लय संग्रौला ,ओम प्रतिक ,पुरण थापा ,ध्रुब कोइराला ,धर्मेन्द्र आचार्य ,एलिना बास्कोटा ,बिकाश चापागाई ,रश्मि पाण्डे ,सोनीका बास्तोला ,राम बुढाथोकी आधि कलाकार को मुख्य अभिनय रहेको छ भने बालकलाकार एन्जल राई को पनि अभिनय रहेको छ ।

Comments

comments

MOVIES review

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

‘पुरानो ढुङगा’अव सामाजिक सञ्जाल युट्युबमा हेर्नुहोस् (पुरा फिल्म)

Back To Top