प्रिमियर अब नेपालमा ‘ब्लाइन्ड रक्स’



 मिलन चाम्स निर्देशित बायोपिक १८ गते देखि  नेपालभर प्रदर्शन हुँदैछ । रिलिज अगाडि भीआइपी सो समेत आयोजना गरिएको छ । लन्डनका दुई दर्जन सहर प्रदर्शनपछि चलचित्र ‘ब्लाइन्ड रक्स’ हङकङमा प्रिमियर गरिएको छ ।

निर्माता निकेश लिम्बु लन्डनबाट प्रिमियरमा सहभागि हुन हङकङ पुगेका थिए । ब्लाइन्ड रक्स“हेर्नेमध्ये धेरैका आँखा रसाए,” उनले भने, “ज्ञान र मनोरञ्जनले दर्शकलाई बाँध्यो ।”

किशोरावस्थमा दृष्टि गुमाएकी युवती सृष्टि केसीको जीवनमाथि बनेको चलचित्रमा बेनिशा हमालले मुख्य भूमिका निर्वाह गरेकी छन् । गौरी मल्ल, अर्पण थापा, अनिल शाहलगायतको चलचित्रमा अभिनय छ ।

 

Comments

comments

MOVIES review

‘पुरानो ढुङगा’अव सामाजिक सञ्जाल युट्युबमा हेर्नुहोस् (पुरा फिल्म)

चौतर्फी तारिफ बटुल्दै ‘शत्रु गते’, यस्तो छ दर्शक प्रतिक्रियाः हेर्नुस् भिडियो

Back To Top