‘तिमि हुन्छौ जहाँ जहाँ’को पहिलो गीत सार्वजनिक



काठमाडौँ । चलचित्र ‘तिमि हुन्छौ जहाँ जहाँ’को पहिलो गीत सार्वजनिक भएको छ । बि एण्ड बि फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रलाई निशाल बस्यालले निर्देशन गरेका हुन् ।यो बिशालको डेब्यु निर्देशन चलचित्र हो ।

मदन दवाडी, चन्द्र दवाडी र प्रसाद अधिकारीको लगानी रहेको चलचित्रमा मनिष सुन्दर श्रेष्ठ, मलिन जोशी, स्वरूप पुरुष ढकाललगायत कलाकारको अभिनय रहेको छ । अर्जुन पोखरेलको शब्द रहेको गीतलाई अन्जु पन्त र फिरोज बस्नेतले स्वर दिएको छ । सार्वजनिक उक्त गीतमा नायिका मलिना जोशी र नायक मनिष सुन्दर श्रेष्ठको अभिनय रहेको छ भने कविराज गहतराजको कोरियोग्राफी रहेको छ । गीतलाई राम शरण उप्रेतीले खिचेका हुन् । मदन दवाडी, चन्द्र दवाडी र प्रसाद अधिकारीको लगानी रहेको चलचित्रमा मनिष सुन्दर श्रेष्ठ, मलिन जोशी, स्वरूप पुरुष ढकाललगायत कलाकारको अभिनय रहेको छ ।

Comments

comments

MOVIES review

चौतर्फी तारिफ बटुल्दै ‘शत्रु गते’, यस्तो छ दर्शक प्रतिक्रियाः हेर्नुस् भिडियो

रेखाको “पलाँस” हलमा

Back To Top