ट्रेलर सार्वजनिक ‘नाका’को (भिडियो)



काठमाडौं,। आउँदो फागुन १७ गते प्रदर्शन मिति तोकिएको चलचित्र ‘नाका’को शुक्रबार ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरलाई हाईलाईट नेपालले सार्वजनिक गरेको हो ।पोर्ट प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रको निर्देशन तथा कथा अमित श्रेष्ठको रहेको छ।

Capture

प्रविण कार्कीको निर्माण तथा अमित श्रेष्ठको कथा र निर्देशन रहेको सो चलचित्रमा बिपिन कार्की, थिन्ले ल्हामो, रोबिन तामाङ, शिव मुखिया, प्रकाश गन्धर्व, साजन थापा मगर, राम भजन कामत, अभिषेक सुवेदी, केशब राई, घनश्याम जोशीलगायत कलाकारको अभिनय रहेको छ । काठमाडौंको दरबारमार्ग्स्थित क्युज सिनेमामा शुक्रबार आयोजित कार्यक्रममा नाकाको ट्रेलर सार्वजनिक गरिएको हो ।

Comments

comments

MOVIES review

रेखाको “पलाँस” हलमा

२ घन्टा लामो मनोरञ्जनले भरिएको हाँस्य चलचित्र ‘काफल पाक्यो’

Back To Top