चलचित्र ‘डमरुको डन्डीबियो’को ट्रेलर सार्वजनिक (भिडियो)



चलचित्र ‘डमरुको डन्डीबियो’को ट्रेलर सार्वजनिक भएको छ ।‘डमरुको डन्डीबियो’लाई छेतेन गुरुङले निर्देशन गरेका हुन् ।चलचित्रको प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण टिमले लोपोन्मुख डन्डीबियो खेलको बारेमा स्मरण गराउन ‘ठ्याक लाउने च्यालेन्ज’ पनि सुरु गरिसकेको छ । चलचित्रमा खगेन्द्र लामिछाने, मेनुका प्रधान, बुद्दी तामाङ, अनुप बराल, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा, इंगि होपू कोइंच सुनवार, नमिता घिसिङ लगायतका कलाकारको अभिनय छ । नेपालको पुर्व राष्ट्रिय खेल डण्डीबियोमा आधारित यस चलचित्र बैशाख २१ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

Comments

comments

MOVIES review

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

‘पुरानो ढुङगा’अव सामाजिक सञ्जाल युट्युबमा हेर्नुहोस् (पुरा फिल्म)

Back To Top