‘चङ्गा जस्तै’ सार्वजनिक फिल्म ब्ल्याकको



फिल्म ब्ल्याकको ‘चङ्गा जस्तै’ बोलको सार्वजनिक भएको छ ।  मुख्य अभिनेता आकाश श्रेष्ठ  र  सुदर्शन सिग्देल जित तामांग सुबाश श्रेष्ठ सहितको टिम रहेको छ  ।  यस गीतमा प्रतिक पौडेलको स्वर शब्द र संगीत समावेश छन् ।

बिहिबार राजधानीमा आयोजित प्रेम भेटघाटमा गीतलाई दर्शकले रुचाईदिनु हुनेमा आशावादी रहेको गायक पौडेलले बताए । गीतमा रामजी लामिछानेको करियोग्राफी रहेको छ ।

 

 

Capture gggg

युवा दर्शक लक्षित यस फिल्ममा आकाशसंगै अभिनेत्री आँचल शर्मा, आयुष रिजाल, सुन्दर श्रेष्ठ, धिरेन  शाक्य, प्रिया रिजाल लगायतको अभिनय छ । पुराना अनि अनुभवी निर्देशक प्रदिप श्रेष्ठको निर्देशनमा बनेको यस फिल्मका निर्माता आश्मा पाण्डे हुन् । आगामी जेष्ठ जेठ ११ मा प्रदर्शन हुने यस फिल्ममा रामशरण उप्रेतीको छायांकन, रेनिश फागोको रंग संयोजन र अर्जुन जिसीको सम्पादन रहेको छ  ।

Comments

comments

MOVIES review

‘पुरानो ढुङगा’अव सामाजिक सञ्जाल युट्युबमा हेर्नुहोस् (पुरा फिल्म)

चौतर्फी तारिफ बटुल्दै ‘शत्रु गते’, यस्तो छ दर्शक प्रतिक्रियाः हेर्नुस् भिडियो

Back To Top