“कृ” को गीत उकालीमा पछि पछि हटाइ ढुक ढुकी राखे



शम्भु प्रधानले निर्देशन गरेको पुरानो फिल्म को गीत उकालीमा पछि पछि गीतलाई फेरि   रेकर्ड गरि फिल्म कृ मा राखिएको थियो । यो गित फिल्ममा राखिए पछि विवाद हुन गएको हो ।

आफ्नो फिल्मको गीत चोरीए पछि पुराना निर्देशक शम्भु प्रधान कानुनी कारबाहिमा गएका थिए । अन्त्यमा सुवास गिरी र शम्भू प्रधान बीच ११ लाखमा केही र्सतहरु राखि सुवास गिरीलाई प्रहरी परिसरबाट छोडिएको थियो । त्यसमध्येको एक सर्त थियो उक्त गीत हटाउनु । उक्त सर्त अनुसार फिल्म युनिटले उक्त गीत हटाएर ढुक ढुकी बोलको गीत रखिएको छ ।

Comments

comments

MOVIES review

चौतर्फी तारिफ बटुल्दै ‘शत्रु गते’, यस्तो छ दर्शक प्रतिक्रियाः हेर्नुस् भिडियो

रेखाको “पलाँस” हलमा

Back To Top