करियोग्राफीको उच्च प्रसंसा ‘भैर’को गीत रिलिज,



फिल्म भैरको पहिलो गीत ‘सान्नानीलाई भेट्न आउँदा’ सार्वजनी भएको छ । बसन्त सापकोटाद्वारा संगीतबद्ध यस गीतमा फिल्मका मुख्य कलाकारहरु बुद्धि तामाङ, वर्षा सिवाकोटी र विक्रान्त बस्नेतको अभिनय देख्न सकिन्छ  । गायक यम बराल, मेलिना राइ अनि संगीतकार बसन्त कै आवाजमा तयार भएको यस गीतलाई काठमाडौँमा पत्रकार सम्मेलन गर्दै देखाईयो ।

शुक्रबार सम्पन्न उक्त कार्यक्रममा गीतको शब्द अनि करियोग्राफीको उच्च प्रसंसा भयो। गीतमा कबिराज गहतराजको करोयोग्राफी रहेको छ  । पुरुषोत्तम प्रधानले खिचेको यस गीतमा बनिष शाहको सम्पदान  रहेको छ ।

Capturefsff

Comments

comments

MOVIES review

‘पुरानो ढुङगा’अव सामाजिक सञ्जाल युट्युबमा हेर्नुहोस् (पुरा फिल्म)

चौतर्फी तारिफ बटुल्दै ‘शत्रु गते’, यस्तो छ दर्शक प्रतिक्रियाः हेर्नुस् भिडियो

Back To Top