आकाश श्रेष्ठ एउटा साथी खोजी रहेछु आंचल शर्मा लाई



फिल्म ‘ब्ल्याक’ को दोश्रो गीत सार्वजनिक गरिएको छ । डा. कविराज बान्तवाको शब्द रहेको छ भने । महेश खड्काको संगीत र सुगम पोखरेलको स्वरमा फिल्मको ‘पल पल हरपल’ बोलको गीत सार्वजनिक गरिए छ।

गीतमा समीर मिया र श्री कृष्ण श्रेष्ठको भी.एफ.एक्स रहेको छ ।यस फिल्मलाई प्रदिप श्रेष्ठले निर्देशन गरेका हुन् । फिल्ममा आँचल र आकाशसँगै सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल श्रेत्री, धिरेन शाक्य, प्रिया रिजाल लगायत अन्यको मुख्य भूमिका रहेको छ । मौनता श्रेष्ठको कथामा तयार भएको यस फिल्मलाई रामशरण उप्रेतीले खिचेका हुन् । फिल्ममा अर्जुन जिसीको सम्पादन र रेनिस फागोको रंग संयोजन रहेको छ ।

 

Comments

comments

MOVIES review

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

‘पुरानो ढुङगा’अव सामाजिक सञ्जाल युट्युबमा हेर्नुहोस् (पुरा फिल्म)

Back To Top