अमेरिका ब्वाइज टिजरमा पानको चर्चा



Cature

अमेरिका जान चाहने युवाको कथालाई प्रस्तुत गरिएको फिल्म ‘अमेरिका ब्वाईज’को टिजर सार्वजनिक भएको छ । प्रवेश पौडेलको डेब्यु निर्देशनमा बनेको फिल्मले वैदेशिक रोजगारीको विषयलाई उठान गरेको छ ।

काश भुजेल कार्यकारी निर्माता रहेको फिल्ममा अर्पण थापा, सृष्टि कार्की, सन्दिप क्षेत्री, कामेश्वर चौरासिया, सुनिल थापा, हरिहर शर्मा, अभय बराल, मनिष राउत, रुबि राना, सुवास गजुरेललगायतको अभिनय छ । यमूना खरेल र राज केसी सह–निर्माता रहेको फिल्ममा विवेक पाण्डेको कथा, आलोक शुक्लाको छायांकन तथा दीपक आरजे र जयान जे वाइवाको संगीत छ । फिल्म आगामी जेठ १८ मा रिलिज हुनेछ ।

Capture

Comments

comments

MOVIES review

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

‘पुरानो ढुङगा’अव सामाजिक सञ्जाल युट्युबमा हेर्नुहोस् (पुरा फिल्म)

Back To Top