अबको चलचित्रहरुमा पालो सौगात मल्लको..



बिहिबार मात्रै शिशिर राणाको निर्देशनमा निर्माण हुने चलचित्र-पोइ पर्यो काले,साइन गरेका अभिनेता सौगात मल्ल केही समय हराएपनी अब फेरि चलचित्रमा काम गर्ने मुड्मा देखिएका छन।

यस्तै शुक्रबार सुवर्ण थापाको निर्देशनमा निर्माण हुने नया चलचित्र -राम राम, मा सौगातनै छानिएका छन। यस चलचित्रमा मुख्य कलाकारका सौगात छन भने-निर्माण टिमले सोही दिन निर्देशक का लागि सुवर्ण थापालाइ पनि छनोट गरेका छन।

 

डाइमोन्ड स्टार फिल्मसको ब्यानरमा निर्माण हुने अर्का चलचित्रका कथा तथा पटकथाकार दिनेश महत हुन।सो चलचित्रमा पनि सौगात नै पका भयका छन भने-अन्य कलाकारहरुको छनोट भैरहेको महले बताएका थिए

Comments

comments

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top