१७ बर्ष अघि २००० मा रेकर्ड् भएको गीत ” जिन्दगीले जता लान्छ” (भिडियो)



 

१७ बर्ष अघि २००० मा रेकर्ड् भएको गीत ” जिन्दगीले जता लान्छ” फेस बुक मार्फत यहाँ हरु रिलिज गर्दछु। गायनको शिखर ब्यक्तित्व  प्रेम धोज प्रधान  को स्वर , आधुनिक संगीतक प्रतिनिधी संगीतकार राजु सिंगतथा सगीत सम्योजनका हस्ती अमुल कार्की   सम्योजनको यो गीतमा जीवन दर्शन सँग सम्बन्धित मेरो शब्द रहेको छ प्रेम धोज प्रधान  ज्यु सँगको मेरो तीन वट रेकर्डेड गीत मध्ये यो मेरो पहिलो गीत भए पनि अहिले आएर मात्र यो गीत सार्वजनीक हुँदैछ। यहाँहरुको सुझाव र प्रतिकृया को अपेक्ष्या गर्दछु। यस म्युजिक भिडियो को निर्देशन राजेश श्रेष्ठ  ले गर्नु भएको छ भने ह्यारी महर्जन  ले यस् भिडियोको छायान्कन र सम्पादन गर्नु भएको छ।

(भिडियो)

Comments

comments

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top