सुजनको नजरमा एलिसा परे परे पछि (भिडियो )



गायक सुजन तिगेला लिम्बु मोडल एलिसा राईको रुपमा मख्खै परेको भिडियो सार्वजानिक भएको छ । जुन भिडियोमा सुजन र एलिसाको सुहाउँदो जोडिको कम्बिनेशन देख्न सकिने छ । बिभिन्न किसिमका श्रृगांरिक बस्तुहरु लगाउदा सोल्टिीनी झनै सुन्दरी देखिने खालको भाव बोकेको यो गितमा सुजन तिगेला लिम्बुकै स्वर रहेको छ । उक्त गितमा शब्द तथा संगित पनि सुजनकै रहेको छ ।

कालाजयी २ एल्बममा समावेश उक्त गितमा राजिव समरको कोरियोग्राफ रहेको छ । महाराजा थापाको एरेन्ज रहेको उक्त गितको भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् ।

भिडियो

Comments

comments

MOVIES review

‘पुरानो ढुङगा’अव सामाजिक सञ्जाल युट्युबमा हेर्नुहोस् (पुरा फिल्म)

चौतर्फी तारिफ बटुल्दै ‘शत्रु गते’, यस्तो छ दर्शक प्रतिक्रियाः हेर्नुस् भिडियो

Back To Top