पुसको जाडोलाई कर्मासँग स्विट लभ बोल्ने अनि च्यालेञ्ज गर्ने को हुन् भिन्तुना ?



20170105023242_51599bc04d6454cfb3a094635d024fae@filmykhabar.com ‘पुस चलिराछ, मलाई जाडोले छोएकै छैन्’, यो शुक्रबार अर्थात भोली रिलिज हुने फिल्म ‘भ्रम’ अभिनेत्री भिन्तुना जोशीले अन्तर्वार्ताको क्रममा दिएको जवाफ हो । पत्रकार भेटघाटमा हट देखिएकी भिन्तुना कुराकानीको क्रममा पनि हट पाराले नै प्रस्तुत भईन् ।
दर्जनौं नेवारी फिल्म गरिसकेकी भिन्तुनाले नेपाली फिल्म गर्दा त्यसो ठुलो भिन्नता नपाएपनि मुलधारको फिल्ममा दर्शक धेरै हुने चर्चा धेरै हुने तर नेवारी फिल्म एक समुदायमा मात्र रहने तर्क गर्छिन् ।

उनका अनुसार फिल्म दर्शकको मन जित्ने बनेको छ, कर्मा, खुश्वु खड्का सबै कलाकारले मेहनत गरेका छन् । भिडियोमा हेर्नुहोस ‘भ्रम’ हिरोइन भिन्तुनासँगको हट गफ ।

Comments

comments

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top