गोली हानी हत्या गायिकाको कन्सर्टपछि



अमेरिकाको मशहुर गायिका क्रिस्टिना ग्रिमीको गोली हानि हत्या गरिएको छ । शनिबार अमेरिकाको ओरलैन्डमा एक भव्य कन्सर्टमा गीत गाइसकेपछि उनलाई गोली हानिएको हो ।
२२ बर्षिय उनी कन्सर्टमा परफर्मेन्सपछि फ्यानहरुलाई अटोग्राफ दिइरहेकी थिइन् । त्यसबखत उनलाई एक अपरिचितले अन्धाधुन्ध गोली हानेका थिए । शरिरसहित टाउकोमासमेत गोली लागि गम्भीर भएकी उनलाई तत्कालै अस्पताल पुर्याइए पनि बचाउन नसकिएको चिकित्सकले बताएका छन ।
गोली हान्ने ब्यक्तिलाई पक्राउ गर्न खोजेपनि उनले आफैलाई गोली हानेको बताइएको छ । उनको भने घटनास्थलमै निधन भएको थियो ।

Comments

comments

MOVIES review

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

‘पुरानो ढुङगा’अव सामाजिक सञ्जाल युट्युबमा हेर्नुहोस् (पुरा फिल्म)

Back To Top