कंगनाकाले, रणबिर संग ‘शारीरिक सम्बन्ध’ राख्न चाहेको मिडियाद्वारा खुलासा  



 

 कंगना जति करियरमा सफल छिन् त्यति नै प्रेम सम्बन्धमा असफल र कंगनाले रणबीर कपूरसँगको सम्बन्धका बारेमा पनि चर्चा गरेकी थिइन् । इमेलमा कंगनाले लेखेकी थिइन,‘ फिल्म ‘क्विन’ को सफलता भन्दा अगाडि रणबीर कपूर मलाई वास्ता गर्दैनथे ।
तर, फिल्मको सफलतापछि ‘ग्वालियर मे रिवालवर रानी’ को शुटिङको समयमा रणबीर मसँग नजिकिन खोजेका थिए । मैले उनलाई आफू सम्बन्धमा रहेको जानकारी गराएपछि उनीसँग मेरो केहि समय कुराकानी भएन ।’

कंगनाका अनुसार उनी न्यूयोर्कमा भएको समयमा उनलाई रणबीरले सोधेका थिए,‘न्यूयोर्क सिटी कस्तो छ ? त्यसपछि कंगनाले उनलाई सोधेकी थिइन्, ‘के तपाई शारीरिक सम्बन्ध राख्न चाहानुहुन्छ ? उनी थोरै अकमकाए र भने, ‘लामो समयसम्मको सम्बन्ध किन हुँदैन ? तर, मैले उनलाई इन्कार गरिदिए ।’ उनले अगाडि लेखेकी छिन्, ‘सायद यही कुराले उनलाई नराम्रो लागेको थियो ।’

Comments

comments

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top