आमिर खान ‘म नेपाली फिल्मलाई माया गर्छु’ (भिडियोसहित)



आमिर खान बलिउडका भेट्रान कलाकार, निर्माता, निर्देशक तथा टेलिभिजनका होष्ट हुन् । उनले कैयौं हिट हिन्दी फिल्महरु दिईसकेका छन् । उनी फिल्म ‘३ इडियट’ले चर्चाको शिखरमा पुगेका थिए भने उनको सो फिल्मले बक्स अफिसमा कमाल गरेको थियो ।उनको पछिल्लो फिल्म दंगालले निकै राम्रो चर्चा पायो र बक्स अफिसमा पनि कमाल गर्न सफल भयो । आमिरको दंगाल भारत र नेपाल मात्र नभएर चीनमा पनि कमाल गर्न सफल भयो ।

aa

 

उनै अभिनेता, निर्माता तथा होष्ट आमिरले नेपाली फिल्मलाई माया गर्ने बताएका छन् । आयोजित एक पत्रकार सम्मेलनमा आमिरले नेपाली फिल्मलाई माया गर्ने बताएका हुन् । उनले नेपाली फिल्मको कलाकारहरुले बोल्ने डाइलग, फिल्मको कथा लगाएतले आफुलाई तान्ने गरेको बताएका छन् । त्यस्तै उनले सानै देखि नेपाली फिल्म हेर्ने गरेको पनि बताए ।

Comments

comments

MOVIES review

चौतर्फी तारिफ बटुल्दै ‘शत्रु गते’, यस्तो छ दर्शक प्रतिक्रियाः हेर्नुस् भिडियो

रेखाको “पलाँस” हलमा

Back To Top