हार्दिक श्रद्धान्जली श्रीदेवी



 

 

 

बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको निधन भएको छ । सन् १९६३ को अगष्ट १३ मा भारतको तमिलनाडुमा उनको जन्म  भएको थियो । बालकलाकारको रूपमा उनले चार वर्षको उमेरमा एउटा तमिल फिल्मबाट काम शुरू गरेकी थिइन् । हाल  उनी ५४ वर्षकी थिइन् ।भारतीय समाचारका अनुसार  दुबईमा एउटा वैवाहिक समारोहमा सहभागी भएका बखत उनलाई हृदयघात भएको ठानिएको छ । 

 

 

2

 

 

 उनको निधनप्रति चलचित्रकर्मी र शुभचिन्तकले शोक व्यक्त गरेका छन् । श्रीदेवीसँग उनका पति बोनी कपूर र छोरी खुशी पनि दुबईमा सँगै थिए ।
श्रीदेवीले ‘मिस्टर इण्डिया’, ‘चाँदनी’, ‘चालबाज’ र ‘सदमा’ इंग्लिश भिन्लिस  जस्ता व्यावसायिक रूपमा निकै सफल फिल्ममा अभिनय गरेकी थिइन् ।

Comments

comments

MOVIES review

‘पुरानो ढुङगा’अव सामाजिक सञ्जाल युट्युबमा हेर्नुहोस् (पुरा फिल्म)

चौतर्फी तारिफ बटुल्दै ‘शत्रु गते’, यस्तो छ दर्शक प्रतिक्रियाः हेर्नुस् भिडियो

Back To Top